ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
कावासोती ४ का २५ घर भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई लालपूर्जा वितरण
रामकुमार श्रेष्ठ -
नवलपुर । कावासोतीमा भूमिहिन दलित भूमिहिन सुकुम्वासीलाई जग्गाधनि लालपूर्जा वितरण शुरू गरेको छ ।
बुधबार पहिलो दिन कावासोती ४ का १७ जना भूमिहिन दलित र ८ जना भूमिहिन सुकुम्बासी गरी २५ जनालाई जग्गाधनि लालपूर्जा वितरण…
विनयीत्रिवेणीका मोतियाबिन्दु भएका व्यक्तिहरूको निःशुल्क शल्यक्रिया
चोरमारा । विनयी त्रिवेणी गाउँपालिकाले गाउँपालिका भित्रका मोतियाबिन्दु भएका व्यक्तिहरुको निःशुल्क शल्यक्रिया शुरु गरेको छ । गाउँपालिकाको विभिन्न पाँच वटा केन्द्रमा मोतियाबिन्दु परिक्षण गरेको थियो । सात सय ९५ जनाको मोतियाबिन्दु…
हसौराको छुटपुट जग्गा दर्ता गरिदिन मालपोतलाई जनप्रतिनिधिको आग्रह
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको कावासोती ४ हसौराको विवाद रहित नाम जाँच गरी लालपूर्जा वितरण कार्यलाई अगाडि बढाउनु वडा कार्यालय र नगरपालिकाले मालपोत कार्यालय कावासोतीलाई आग्रह गरेको छ ।
कावासोती ४ का वडाध्यक्ष नारायण लोहनीले आज…
वडा कार्यालय नै ठप्प पारेर कावासोती १० का जनप्रतिनिधि र कर्मचारी भ्रमणमा
नवलपुर । नवलपुरको कावासोती नगरपालिका १० वडा कार्यालयका जनप्रतिनिधि र कर्मचारीहरु वडा कार्यालयको काम नै ठप्प पारेर भ्रमणमा गएका छन् ।
४ दिन लामो विदा पारेर १३ फाल्गुनमा भ्रमण गएका टोली ६ दिन वितिसक्दा पनि १८ फाल्गुन आइतबार सम्म भ्रमण सकेर…
कावासोती नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आवेदन माग्यो
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक सय दिनको कामको लागि बेरोजगारहरुलाई काम गर्न आवेदन माग गरेको छ ।
कावासोती नगरपालिकाले एक सूचना जारी गरी १८ बर्ष पुरा भई ५९ बर्ष उमेर पुगेकाहरुलाई आवेदन…
मध्यविन्दुमा ३ दिने कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव हुने
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकाको आयोजननामा मध्यविन्दु कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव २०८१ हुने भएको छ ।
मध्यविन्दु नगरपालिकाले आज पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो । महोत्सव फागुन २२…
मध्यविन्दु नगरपालिकामा प्लाष्टिकका माला बरामद
प्रकाश रेग्मी -
चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बरामद गरेको छ । तिहारमा प्लाष्टिकजन्य फूलका माला विक्री वितरणमा रोक लगाएको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बजारमा विक्री गरे नगरेको अनुगमन गर्दा आज माला…
कावासोती नगरपालिकाद्वारा बरामद सामग्री नष्ट
नवलपुरको कावासोती नगरपालिकाले २ दिन बजार अनुगमन गर्दा बरामद गरेको सामग्री आज नष्ट गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कावासोती नगरपालिका, नवलपुर उद्योग वाणिज्य संघ, पत्रकार लगायतको रोहबरमा आज उक्त सामग्री नष्ट…
कावासोतीका सामुदायिक र संस्थागत विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर लागु हुन सकेन
नवलपुर । नवलपुरको कावासोती नगरपालिकामा सामुदायिक र संस्थागत विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर लागु गर्ने भनेर निर्णय गरेको बर्षौ भईसक्यो ।
कावासोती नगरपालिकाको नगर शिक्षा समितिमा सामुदायिक र संस्थागत विद्यालय दुवै क्षेत्रका प्रतिनिधिहरु…
कावासोती र देवचुलीमा प्लाष्टिकका फुलमाला प्रतिबन्ध
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र प्लाष्टिकका फुल तथा फुलका गुच्छा उत्पादन, विक्री वितरण र भण्डारण गर्न प्रतिबन्ध लगाएको छ ।
कावासोती नगरपालिकाले आज सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो । तिहार, छठ…