समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

मध्यविन्दु नगरपालिकाको बार्षिक प्रगति समिक्षा

प्रकाश रेग्मी - चोरमारा – मध्यविन्दु नगरपालिकाले आर्थिक बर्ष २०८०-०८१ को बार्षिक प्रगति समिक्षा गरेको छ । नगरपालिकाको कार्यलय शाखाबाट सम्पन्न भएका कार्यहरूको प्रगति समिक्षा शुक्रबार नगरपालिकाको सभा हलमा भएको हो । समिक्षा…

विज्ञान विषय पढ्ने दश जना विद्यार्थीलाई कावासोती नगरपालिकाद्वारा छात्रवृत्ती प्रदान

नवलपुर । कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान विषय पढाई हुने शिव माध्यामिक विद्यालय र त्रिभुवन बाल माध्यामिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना…

मध्यविन्दु नगरपालिकाको आर्थिक बर्ष २०८१।०८२ का लागि १ अर्ब ७ करोडको बजेट

नवलपुर । आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि नवलपुरको मध्यविन्दु नगरपालिकामा १ अर्ब ७ करोडको बजेट विनियोजन गरिएको छ । मध्यविन्दु नगरपालिकाको नगर सभाको पन्ध्रौं नगरसभा पालिकामा १ अर्ब ७ करोडको बजेट विनियोजन गरिएको हो । नगर उपप्रमुख…

कावासोती नगरपालिकाको बजेट १ अर्ब १९ करोड ९२ लाख

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको आगामी आर्थिक बर्षका लागि १ अर्ब १९ करोड ९२ लाखको बजेट पास गरिएको छ । कावासोती नगरपालिकाको आज भएको नगरसभाको १५ औं अधिवेशनले १ अर्ब १९ करोड ९२ लाखको बजेट पास गरेको हो । जस अन्तरगत…

मध्यविन्दु नगरपालिका उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित

कावासोती । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका शैक्षिक क्षेत्रमा गण्डकी प्रदेशको उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित भएको छ । प्रिन्सिपल एसोसियशन नेपालले शनिबार देशका सात वटै प्रदेशबाट एक एक वटा स्थानीय…

कार्यालय सुनसान गराएर कावासोती नगरपालिकाका पदाधिकारी र कर्मचारीहरु एनजिओको भ्रमणमा

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका विगत ३ दिनदेखि सुनसान छ । नगर प्रमुख विष्णु भुसाल, उपप्रमुख फूलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल सहित ५ जना कर्मचारीहरुको टोली कार्यालयमा नहुँदा कार्यालय सुनसान भएको हो ।…

गैँडाकोट नगरपालिकामा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरुआत गरेको छ। गत फागुन ३० गते गृह मन्त्रालयको निर्णय अनुसार नेपालमै पहिलोपटक सो पालिकाले आजदेखि केन्द्रिकृत नागरिकता सूचना…

मध्यविन्दु नगरपालिकाद्वारा ९० घर सुकुम्बासीलाई निशुल्क जग्गाधनि लालपूर्जा वितरण

रामकुमार श्रेष्ठ नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले मध्यविन्दु १ सेतापानीमा रहेका ९० घर सुकुम्बासीहरुलाई आज निशुल्क जग्गाधनी लालपूर्जा वितरण गरेको छ । यहाँ रहेका दलित सुकुम्बासी, भूमिहिन सुकुम्बासी र अव्यवस्थित…

कोल्हुवामा मध्यविन्दु नगरपालिकाको सार्वजनिक सुनुवाई

चोरमारा । स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकन (एफआरए) मा गण्डकी प्रदेशमा मध्यविन्दु नगरपालिका उत्कृष्ट बनेकोमा नगरबासीले नगरपालिकालाई बधाई सहित धन्यवाद व्यक्त गरेका छन् । सोमबार मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा नगरपालिकाले…

सुस्ता गाउँपालिकाले छोरी जन्मिनेबित्तिकै २५ हजार रुपैयाँ दिने

पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ। लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको छ । पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा बाल विवाह गर्ने तथ्यांकमा चौथो स्थानमा रहेको छ। यसैबीच…