समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

मध्यविन्दु नगरपालिकामा प्लाष्टिकका माला बरामद

प्रकाश रेग्मी - चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बरामद गरेको छ । तिहारमा प्लाष्टिकजन्य फूलका माला विक्री वितरणमा रोक लगाएको मध्यविन्दु नगरपालिकाले प्लाष्टिकका माला बजारमा विक्री गरे नगरेको अनुगमन गर्दा आज माला…

कावासोती नगरपालिकाद्वारा बरामद सामग्री नष्ट

नवलपुरको कावासोती नगरपालिकाले २ दिन बजार अनुगमन गर्दा बरामद गरेको सामग्री आज नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कावासोती नगरपालिका, नवलपुर उद्योग वाणिज्य संघ, पत्रकार लगायतको रोहबरमा आज उक्त सामग्री नष्ट…

कावासोतीका सामुदायिक र संस्थागत विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर लागु हुन सकेन

नवलपुर । नवलपुरको कावासोती नगरपालिकामा सामुदायिक र संस्थागत विद्यालयमा एउटै शैक्षिक क्यालेण्डर लागु गर्ने भनेर निर्णय गरेको बर्षौ भईसक्यो । कावासोती नगरपालिकाको नगर शिक्षा समितिमा सामुदायिक र संस्थागत विद्यालय दुवै क्षेत्रका प्रतिनिधिहरु…

कावासोती र देवचुलीमा प्लाष्टिकका फुलमाला प्रतिबन्ध

कावासोती । नवलपुरको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र प्लाष्टिकका फुल तथा फुलका गुच्छा उत्पादन, विक्री वितरण र भण्डारण गर्न प्रतिबन्ध लगाएको छ । कावासोती नगरपालिकाले आज सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो । तिहार, छठ…

मध्यविन्दु नगरपालिकाको बार्षिक प्रगति समिक्षा

प्रकाश रेग्मी - चोरमारा – मध्यविन्दु नगरपालिकाले आर्थिक बर्ष २०८०-०८१ को बार्षिक प्रगति समिक्षा गरेको छ । नगरपालिकाको कार्यलय शाखाबाट सम्पन्न भएका कार्यहरूको प्रगति समिक्षा शुक्रबार नगरपालिकाको सभा हलमा भएको हो । समिक्षा…

विज्ञान विषय पढ्ने दश जना विद्यार्थीलाई कावासोती नगरपालिकाद्वारा छात्रवृत्ती प्रदान

नवलपुर । कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान विषय पढाई हुने शिव माध्यामिक विद्यालय र त्रिभुवन बाल माध्यामिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना…

मध्यविन्दु नगरपालिकाको आर्थिक बर्ष २०८१।०८२ का लागि १ अर्ब ७ करोडको बजेट

नवलपुर । आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि नवलपुरको मध्यविन्दु नगरपालिकामा १ अर्ब ७ करोडको बजेट विनियोजन गरिएको छ । मध्यविन्दु नगरपालिकाको नगर सभाको पन्ध्रौं नगरसभा पालिकामा १ अर्ब ७ करोडको बजेट विनियोजन गरिएको हो । नगर उपप्रमुख…

कावासोती नगरपालिकाको बजेट १ अर्ब १९ करोड ९२ लाख

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको आगामी आर्थिक बर्षका लागि १ अर्ब १९ करोड ९२ लाखको बजेट पास गरिएको छ । कावासोती नगरपालिकाको आज भएको नगरसभाको १५ औं अधिवेशनले १ अर्ब १९ करोड ९२ लाखको बजेट पास गरेको हो । जस अन्तरगत…

मध्यविन्दु नगरपालिका उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित

कावासोती । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका शैक्षिक क्षेत्रमा गण्डकी प्रदेशको उत्कृष्ट पालिका पुरस्कार २०८० बाट सम्मानित भएको छ । प्रिन्सिपल एसोसियशन नेपालले शनिबार देशका सात वटै प्रदेशबाट एक एक वटा स्थानीय…

कार्यालय सुनसान गराएर कावासोती नगरपालिकाका पदाधिकारी र कर्मचारीहरु एनजिओको भ्रमणमा

नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका विगत ३ दिनदेखि सुनसान छ । नगर प्रमुख विष्णु भुसाल, उपप्रमुख फूलकुमारी थनेत, प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल सहित ५ जना कर्मचारीहरुको टोली कार्यालयमा नहुँदा कार्यालय सुनसान भएको हो ।…