समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

देवचुली अपडेटस् १४ वटा वडा गन्दा १० वटामा एमाले विजयी

कावासोती । नवलपुरको देवचुली नगरपालिकामा वडातर्फ अहिलेसम्म १४ वटा वडाको मत परिणाम आइसकेको छ । अब ३ वटा वडा मात्रै बाँकी छ । वडा नं १, २, ३, ४, ५, ६, ७, ११, १२ , १३ , १४, १५ ,१६ र १७ को मतगणना सम्पन्न भइसकेको छ । अब वडा नं.…

रेनु दाहालभन्दा १०९ मतले पछि परे विजय सुवेदी

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई १०९ मतले पछि पारेकी छन्। अहिलेसम्म १८६८३ मत गनिसक्दा रेनुले ६२४९ मत पाएकी छन् भने प्रतिस्पर्धी सुवेदीले ६१४० मत पाएका छन्।…

गैँडाकोट ९ मा नेपाली काँग्रेसका धामनाथ सापकोटा विजयी

नवलपुर । गैँडाकोट नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेपाली काँग्रेसका धामनाथ सापकोटा विजयी हुनुभएको छ । उहाँले २२४ मतान्तरले विजयी हासिल गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका नेत्रराज सापकोटाले ३६५…

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणनामा बिवाद

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको  मतगणनामा  कर्मचारीले बदमासी गरेको भन्दै बिवाद भएको छ  । नगरपालिकाको वार्ड  नम्बर २ को मतगणना गर्दा  कर्मचारीले ६९ लाई ९५  टिपाएपछि  बिवाद भएको हो । बिवाद पछि सर्वदलीय बैठकले  तिलोत्तमा…

कावासोती ४ , ५ र १४ मा नेकपा एमाले विजयी

नवलपुर । पुर्वी नवलपरासीकाे कावासोती ४ , ५ र १४ मा नेकपा एमाले विजयी भएको छ । वडा नं ४ मा एमालेका नारायण लोहनी विजयी हुनुभएको हो । उहाँले ७७७ मत प्राप्त गर्नुभयो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली काङग्रेसका…

कावासोती पाँचको सदस्यमा गोला प्रथाबाट एमालेका पुलामी विजयी

कावासोती नगरपालिका वडा नं पाँचमा एक जना सदस्य गोला प्रथाबाट विजयी हुनुभएको छ ।नेकपा एमालेका तर्फबाट खुल्ला सदस्यका उम्मेद्धार लाल बहादुर पुलामी विजयी हुनुभएको हो । नेपाली काङग्रेसका उम्मेद्धार र पुलामीले बराबर ७४०…

नवलपुरः हुप्सेकोटमा कांग्रेसकी लक्ष्मी पाण्डे विजयी

रामकुमार श्रेष्ठ – नवलपुर — पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भएको छ । ६ वटै वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस विजयी भएको हो । लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट…

नवलपुरमा पहिलो महिला वडा अध्यक्ष निर्वाचित, देवचुली ७ को वडाध्यक्षमा आले भुमिसरा विजयी

नवलपुर । पूर्वी नवलपरासीमा ५५ बढी वडाहरुको अन्तिम मत परिणाम आइसकेको छ । तथापि महिला वडाध्यक्षहरुको प्रतिनिधि निक्कै कम हुने देखिएको छ । ठूला दलहरुले वडाध्यक्षमा महिला उम्मेदवार निक्कै कम उठाएकै कारण पनि वडाध्यक्षमा महिलाको…

कावासोती ३ मा एमालेको प्यानल विजयी, गुमेकाे विरासत फिर्ता

कावासोती । कावासोती नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका डोरमान गिरीले अहिलेसम्मकै भारी मतअन्तरले विजयी भएका हुन् । जितसँगै कावासाेती ३ मा एमालेले गुमाएकाे विरासत फिर्ता…

पश्चिम नवलपरासीकाे पछिल्लाे अपडेट कसकसले जिते वडाध्यक्षमा

पश्चिम नवलपरासीको पछिल्लो अपडेट #सुनवल नगरपालिका १. वडा नम्बर १ मा नेकपा एमालेका मानबहादुर थापा सहितको प्यानल विजयी । २. वडा नम्बर २ मा नेकपा एमालेका राजेन्द्र यादव विजयी । ३ वडा…