ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
नवलपरासी, निर्वाचनलाई लक्षित भारतसहित ४ जिल्लाका सुरक्षा अधिकारीको बैठक
हरि शर्मा -
परासी । खुला सीमानाका कारण स्थानीय तह निर्वाचनमा हुन सक्ने अपराधिक कृयाकलापलाई नियन्त्रण गर्न भारतसहित ४ जिल्लाका सुरक्षा अधिकारीहरुको बैठक बुधबार पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ ।
नेपाल–भारत…
टिकट फुस्किएपछि काँग्रेसका उमेदवार एमालेमा प्रवेश
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गठबन्धनको नाममा आफ्नो टिकट फुस्किएपछि एक जना उमेदवार एमालेमा प्रवेश गरेका छन् ।
कावासोती १४ मा काङ्ग्रेसबाट महिला सदस्यमा उम्मेदवार बनेकी सञ्जु महतोले आफ्नो उमेदवारको टिकट फुस्किएपछि…
निर्वाचन नजिकिंदै गर्दा नवलपरासीका वडा वडामा पुग्न थाले रक्सी-मासु
स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पश्चिम नवलपरासीका वडा तहहरुमा उमेदवारहरुले रक्सी र मासु पुर्याउन थालेका छन्। अरु समयभन्दा चुनावको ४-५ दिनअघिबाट अन्य दलहरुले एक अर्काको चुनावी रणनीतिलाई नजिकबाट निहाल्ने भएकाले…
वडाध्यक्षको टिकट खोसिएपछि रत्ननगरमा कांग्रेस कार्यकर्ताले गरे पार्टी कार्यालय तोडफोड
चितवनको रत्ननगरमा सत्ता गठबन्धनले भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट खोसेपछि कांग्रेस कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् ।
कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट…
कावासाेतीमा काँग्रेस माओवादीकाे प्रतिबद्धता सार्वजनिक – पूर्ण पाठ सहित
कावासाेती । पूर्वी नवलपरासीकाे कावासाेतीमा काँग्रेस माओवादी गठबन्धनले प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे छ ।
कावासाेतीमा काँग्रेस माओवादी गठबन्धन बनेकाे छ ।
कावासाेतीमा काँग्रेसले नगरप्रमुखमा महेन्द्र पाेख्रेल र उपप्रमुखमा माओवादीले…
एमाले प्रवेशकाे लहर: कावासाेती ३ मा विभिन्न पार्टी परित्याग गरेकालाई स्वागत
कावासाेती। स्थानीय तहकाे निर्वाचन नजिकिदै जादा विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्ने क्रम बढेकाे छ ।
कावासाेती ३ मा आज भएको घरदैलोकाे क्रममा विभिन्न पार्टी परित्याग गरेकालाई एमालेमा स्वागत गरिएको छ।…
दुई पक्षबीच झडप हुँदा ६ जना घाइते
रूकुम पश्चिममा दुई पक्षबीच झगडा हुँदा ६ जना घाइते भएका छन्।
सोमबार राति त्रिवेणी गाउँपालिका-१ स्थित दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए।
…
म महिलामैत्री हुँ, त्यसैले मेरो धेरै फोटाहरु महिलासँग देखिन सक्छ : केशव स्थापित
नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलाले आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया…
बुटवलमा पुर्जाकै आश्वासन बाँडेर राजनीति
बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका जावेद हुसेन ३२ वर्षका भए । स्याङ्जाको पुतलीबजारबाट १२ वर्षको उमेरमा बाबुसँगै यहाँ बसाइँ सरेर आएका उनी व्यवसायी हुन् । तिनाउमा निर्माण भएको देवीनगर पुल तर्नेबित्तिकै उनको बस्ती सुरु हुन्छ ।…
दुइपार्टीवाट मित मित मेयरका उम्मेदवार
पूर्वी नवलपरासीका दुई वटा नगरपालिकामा एमाले र कांग्रेसवाट मित मितले मेयरमा उम्मेदवारी पाएका छन ।
गैडाकोट नगरपालिकामा एमालेवाट मेयरका उम्मेदवार छत्र पौडेल र कावासोती नगरपालिकामा कांग्रेसवाट मेयरका उम्मेदवार…