समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

हुप्सेकाेटमा तीन दलिय गठबन्धन

नवलपुर स्थित हुप्सेकाेट गाउँपालिकामा तीन दलिय गठबन्धन सहित चुनावी माेर्चामा जुटेकाे छ । देशभर काँग्रेस सहितकाे ५ दलिय गठबन्धन बनिरहँदा हुप्सेकाेटमा काँग्रेसले धाेका दिएकाे हुँदा ३ दलिय गठबन्धन बनेकाे माअाेवादी…

१४ बागी उम्मेदवारमाथि मा`ओवादीको कारबाही

नेकपा मा`ओवादी प्रदेश १ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ । ती मध्ये केही तीन जनालाई कारबाहीका केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ । …

कस्तो छ कावासोतीमा दलहरुको जोड घटाउ

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका नवलपुरको सदरमुकाम रहेको नगरपालिका हो जसले गर्दा पनि यहाँ दलहरुबीच आफ्नो पकट जमाउन दौडधुप हुने गर्दछ । २०७४ को स्थानीय तहको निर्वाचनमा ८ पालिका मध्ये ६ वटामा…

तीन विषयमा डिग्री गरेकी रजनीको ३० वर्षमै मेयरको उम्मेदवार

राजधानी काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक नगरी टोखा नगरपालिकाको स्थानीय तहको निर्वाचन तीन विषयमा स्नातकोत्तर गरेकी ३० वर्षकी महिलाले मेयरमा उम्मेदवारी दिएकी छिन् । सामाजिक सेवामा सक्रिय यी…

एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते

स्थानीय तह निर्वाचनअन्तर्गत उम्मेदवारहरुको घरदैलो अभियानमा पाल्पामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आइतबार पाल्पाकाे  रामपुर नगरपालिका-१०, झेडीबजार सिकोडाँडामा एमाले र गठबन्धनका…

श्रीमती, छोराछोरी, भाइ, सालीदेखि गर्लफ्रेन्डका छोरीसमेत उम्मेदवार

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार थरीथरीका रहेका छन् । विभिन्न पार्टीबाट शीर्ष नेताहरूले आफ्नै परिवारका सदस्यलाई समेत उम्मेदवार बनाएका छन् । देशैभरि पालिकाको प्रमुख तथा उपप्रमुखमा अधिकांश ठाउँमा स्थानीय…

दुइपार्टीवाट मित मित मेयरका उम्मेदवार

नारायण शर्मा पूर्वी - नवलपरासी - पूर्वी नवलपरासीका दुई वटा नगरपालिकामा एमाले र कांग्रेसवाट मित मितले मेयरमा उम्मेदवारी पाएका छन । गैडाकोट नगरपालिकामा एमालेवाट मेयरका उम्मेदवार छत्र पौडेल र कावासोती नगरपालिकामा कांग्रेसवाट मेयरका…

रुपन्देहीको मर्चवारीमा वडा सदस्यका उम्मेदवारको मृत्यु

रुपन्देहीको मर्चवारी गाउँपालिका ३ की एमालेको तर्फबाट दलित महिला सदस्यकी उम्मेदवार कुसुमी पासिनको मृत्यु भएको छ । ७१ वर्षीय पासिनको शनिबार राति मृत्यु भएको हो । एमाले मर्चवारीले आइतबार दिउँसो उनको मृत्यु भएको निर्वाचन…

पश्चिम नवलपरासीमा पनि शूरू भयो नो भोट अभियान

बर्दघाट।पाच दशक देखि लालपुर्जाको आशामा रहेका यहाँका सुकुम्बासीहरुले दलहरुले स्थानीय चुनाव अगाडि लालपुर्जा नदिए निर्वाचनमा सहभागी नहुने चेतावनी दिएका छन् । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४…

भरतपुरमा क्रान्तिकारी माओवादीका नौं नेता पक्राउ, निर्वाचन विरोधी गतिविधिमा सक्रिय भएको आरोप

भरतपुरमा मोहन वैद्य निकट क्रान्तिकारी माओवादीको कार्यक्रमबाट नौं नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नारायणगढमा भएको प्रदर्शनबाट उनीहरुलाई पुलचोकबाट प्रहरीले पक्राउ गरेको हो…