समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

र्याप हान्दै भोट माग्दै Balen Shah : हेरौं भिडियो

काठमाडौँ महानगरपालिकाका मेयरका उम्मेदवार र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन शाहको लागि नेपालका कलाकारहरूले भोट मागेका छन्। बालेनको उम्मेदवारीलाई सञ्चारकर्मी तथा ग्यालेक्सी फोर के टेलिभिजनका निर्देशक रवि लामिछानेले पनि…

एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, दु्इ जना घाइते

सुर्खेतको सिम्ता गाउँपािलका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । एमाले र कांग्रेसका कार्यक्रताबीच झडप…

नवलपुरमा निर्वाचन आचारसहिंता उल्लंघनका घटना बढ्यो

नवलपुर । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघनका घटना मकवानपुरमा बढ्दै गएको छ । गत चैत २५ गतेदेखि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आचारसंहिता पछिल्लो समय उल्लंघनको क्रम बढेको हो । …

हेलिकप्टर किनिदिन माग गर्दै आमरण अनसनमा काठमाडौँ महानगर मेयरका उम्मेदवार

स्थानीय तहको चुनावमा मतदान गर्ने समय आउन मात्र एकसाता बाँकी छ । राजनीतिक दल तथा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकाहरूलाई घरदैलो गर्न भ्याई नभ्याई छ । झन्डै डेढ लाख हाराहारी उम्मेदवारहरू भोट माग्ने चटारोमा रहेका बेला…

चितवनको पदमपुरमा वाईसीएल इन्चार्जद्वारा एमाले कार्यकर्तामाथि आक्रमण

चितवन । माओवादी केन्द्रको भातृ संगठन वाइसिएल कालिकाका इन्चार्ज नवराज घलानको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र विक घाइते भएका छन्। कालिका–३, शान्ति टोल, पदमपुर निवासी ३४ वर्षीय विकलाई वाइसिएल कालिकाका इन्चार्ज घलानले गएराति ११ बजे…

चुनावी प्रचारमा भारतीय नम्बरको गाडी प्रयोग

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टी र उम्मेदवारहरूले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन् । यसबीचमा उम्मेदवारहरूले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरीसमेत परेको छ । बर्दियामा एमालेका…

कावासोतीका नगरप्रमुखका स्वतन्त्र उमेदवार अमितको घोषणा पत्र, भ्रष्ट्राचार निर्मुलदेखि राष्ट्रवादसम्म…

नवलपुर । अहिले काठमाडौंमा लौरी चुनाव चिन्हका बालेन शाहको चर्चा चुलीमा छ । बालेन काठमाडौंका महानगर प्रमुखमा उमेदवार दिएका छन् । उनी स्वतन्त्र उमेदवार भईकन पनि काँग्रेस, एमाले जस्ता ठूला दललाई चुनौती दिने सम्भावना देखिएको छ । …

भरतपुरमा चुनाव जित्न हामीलाई कुनै अप्ठ्यारो छैन: प्रचण्ड

सत्तारूढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा गठबन्धनलाई चुनाव जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन्। पाँच दलीय गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी…

कांग्रेस र माओवादीबीच झडप, उम्मेदवार घाइते

रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा गए राति झडप हुँदा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार मीनबहादुर डाँगी घा"इते भएका छन्। कांग्रेस र माओवादी कार्यकर्ताबीच झ>डप भएको हो।बुधबार तालावाङ बजारमा चुनावी सभा भएको…

रुकुम पश्चिमको त्रिवेणीमा कांग्रेस र माओवादी कार्यक्रताबीच झडप

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच  झडप भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको हो । झडपका क्रममा कांग्रेसका…