समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

देवचुलीमा यस्ता छन्ः माओवादीका उमेदवारहरु

कृशला सापकोटा - देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट नगर उपप्रमुख सहित १५ जनाले उमेदवार दिएका छन् । विद्यालयका व्यवस्थापक समेत रहेका सत्यनारायन भुसालले नेकपा माओवादीबाट उपप्रमुखमा उमेदवार दिएका…

पश्चिम नवलपरासीमा प्रमुख, उपप्रमुख नै दलबदल्दै, बागी उमेदवार बन्दै

परासी । मनोनयन दर्ताको अन्तिम दिन दिउँसो ३ बजेसम्म पार्टीको टिकट कुरेर बसेकी पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष अञ्जुकुमारी चौधरीले दल परिवर्तन गरेर पुनः सोही पदमा उमेदवारी दिइन् । …

कावासोतीमा यस्ता छ माओवादी केन्द्रका उमेदवारहरु

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नेकपा माओवादी केन्द्रले नगर उपप्रमुख सहित ३ वटा वडाध्यक्षमा उमेदवार उठाएको छ । कावासोतीमा नेपाली काँग्रेससँग गठबन्धन गरेको नेकपा माओवादी केन्द्रले कावासोतीमा नगर उपप्रमुखमा…

पेन्सन हुनु ४ वर्षअघि शिक्षकबाट राजीनामा दिएर गाउँपालिका अध्यक्ष उम्मेदवार

राष्ट्रिय आधारभूत विद्यालय पैरेनीका प्रधानाध्यापक दानबहादुर गुरुङ सेवा निवृत्त हुन ४ वर्ष मात्रै बाँकी थियो। उनलाई लाग्यो एउटामात्रै विद्यालयको नभएर गाउँपालिकाका सबै विद्यालयका लागि आफ्नो जरूरी छ। शिक्षक संगठन हुँदै मुलधारको…

कावासोतीमा ७ स्वतन्त्र सहित नगरप्रमुखमा १७ जनाको उमेदवार, कस्तो होला भिडन्त

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा ७ जना स्वतन्त्र उमेदवार सहित १७ जनाले नगरप्रमुखमा उमेदवारी दिएका छन् । जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार यहाँ ७ जना स्वतन्त्र उमेदवार सहित १७ जनाले नगरप्रमुखमा उमेदवारी दिएको…

पश्चिम नवलपरासीमा प्रमुख/उपप्रमुख नै दलबदलै÷बागी उमेदवार बन्दै

हरि शर्मा - परासी । मनोनयन दर्ताको अन्तिम दिन दिउँसो ३ बजेसम्म पार्टीको टिकट कुरेर बसेकी पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष अञ्जु कुमारी चौधरीले दल परिवर्तन गरेर पुनः सोही पदमा उमेदवारी दिइन् । उनी…

राप्रपाले कावासोतीमा नगरप्रमुख, उपप्रमुखदेखि सबै वडा दियो उमेदवारी

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा राप्रपाले सबै वडामा उमेदवारी दिएको छ । राजेन्द्र लिङ्गदेन पार्टी अध्यक्ष भएपछि पछिल्लो समय राप्रपा प्रति सबैको चासो बढेको छ । कावासोतीमा राप्रपाबाट गुणाखर काफ्लेले नगरप्रमुख र…

कावासोतीमा दाजुभाई नगरप्रमुखका उमेदवार

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा नगरप्रमुखमा एकाघरका दाजुभाई नगरप्रमुखका उमेदवार भएका छन् । लोकप्रसाद काफ्ले र गुणाखर काफ्लेले कावासोती नगरप्रमुखमा उमेदवारी दिएका हुन् । गुणाखर काफ्लेले राजेन्द्र लिङ्गदेन नेतृत्वको…

पश्चिम नवलपरासीमा ककसले दियो उम्मेदवारी ?

नवलपरासीमा पनि दलका उम्मेदवारहरूले हर्साेउल्लासका साथ उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतहरूको कार्यालयले ठुला दलहरूलाई सोमबार मनोनयनको दोस्रो दिन उम्मेदवारी दर्ता गराउने तालिका तय गरेअनुसार जिल्लाका ठुला दलहरू…

बुटवल उपमहानगर : वडा सदस्यलाई बनाइयो उपमेयरको उम्मेदवार, कुन उम्मेदवार कस्ता ?

स्थानीय तहको निर्वाचन अन्तर्गत बुटवल उपमहानगरपालिका मेयरका लागि ५ र उपमेयरका लागि ४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका लागि नेकपा एमालेबाट बाबुराम भट्टराई, सत्तारुढ गठबन्धनका तर्फबाट काँग्रेसका खेलराज पाण्डे,…