ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
बुलिङटारका काँग्रेसका बागी अध्यक्ष उपाध्यक्ष दुवैले लिए उमेदवारी फिर्ता
नवलपुर । पूर्वी नवलपरासीको बुलिङटार गाउ‘पालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेद्वारी हालेका चेसराम आलेले उम्मेद्वारी फिर्ता लिएका छन । स्रोतका अनुसार बुलिङटार गाउ‘पालिकामा पालिका अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका आलेले अन्तत…
पश्चिम नवलपरासीमा कांग्रेस र एमालेका बागी उमेदवारसहित ३० जनाको उमेदवारी फिर्ता/६ जनाको उमेदवारी रद्द
हरि शर्मा -
परासी, १६ बैशाख - पश्चिम नवलपरासीमा नेपाली कांग्रेस र एमालेका बागी उमेदवारसहित ३० जनाले उमेदवारी फिर्ता लिएका छन् ।
फिर्ता लिनेमा सुनवल नगरपालिकाको उपप्रमुखमा बागी उमेदवारी दिएका नेपाली कांग्रेसका सोम बहादुर रायमाझी छन्…
कावासोतीमा निर्वाचन अघि नै नगरप्रमुख उपप्रमुखको दौडबाट १० जना रन आउट
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा निर्वाचन अघि नै नगरप्रमुख र उपप्रमुखको दौडबाट १० जना बाहिरिएका छन् ।
आज मनोनयन फिर्ता लिने अन्तिम दिन कावासोतीबाट नगरप्रमुखबाट नेकपा एकीकृत समाजवादीका सालिकराम भट्टराई सहित ७ जनाले…
नवलपुरमा कांग्रेसलाई विजयी गराउन विनोद चौधरीको आव्हान
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य विनोद चौधरीले आसन्न स्थानीय तहको निर्वाचनमा नवलपुर जिल्लाको आठ वटै पालिकामा विजय हासिल गर्ने गरि निर्वाचनमा सक्रिय रहन नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई आव्हान गरेका…
नवलपुरमा आइपुग्यो सबै मतपत्र र मत पेटिका
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र र मत पेटिका आइपुगेको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालका अनुसार नवलपुरका आवश्यक…
एसबाट देवचुलीको मेयर–उपमेयरमा कंडेल र काफ्लेले दिए उम्मेदवारी
नवलपुर । देवचुलीमा नेकपा एकिकृत समाजबादीबाट नगर प्रमुख उपप्रमुख र २ वटा वडामा वडा अध्यक्ष सहित १५ जनाको उम्मेदवारी दिएका छन् । मनोनयन दर्ताको अन्तिम दिन निर्वाचन अधिकृतको कार्यालय देवचुली नगरपालिकाको परिसरमा पुगेर उनीहरुले…
टिकट नपाए पछि पार्टी फेर्दै उमेदवारी
गोपी ज्ञवाली -
नवलपरासी । पश्चिम नवलपरासीमा आफ्नो पार्टीबाट निकट नपाए पछि पार्टी फेरेर उमेदवारी दिनेहरुमा पालिका अध्यक्ष÷उपाध्यक्षहरु समेत रहेका छन् ।
प्रतापपुर गाउँपालिकाका कार्यवाहक पालिका अध्यक्ष अञ्जुकुमारी चौधरीले…
यि हुन् देवचुलीका नेकपा एमालेबाट उमेदवारहरु
कृशला सापकोटा - देवचुली ।
पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेकपा एमालेबाट मेयर पदमा हरि न्यौपानेले उमेदवार दिएका छन् भने उप मेयरमा पार्वता तिवारीले उमेदवार दिएकी छिन् ।
यस अघि देवचुली नगरपालिकामा नेकपा…
देवचुलीमा कांग्रेस माओवादी गठबन्धन यस्ता छन्ः उमेदवारहरु
कृशला सापकोटा -
देवचुली । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् ।
नेपाली कांग्रेसबाट मेयर पदका लागि अशोक बास्ताकोटीले उमेदवार दिएका छन् भने नेकपा माओवादीबाट…
हुप्सेकोटमा कांग्रेसको विवाद मिल्यो : बागीले उम्मेदवारी फिर्ता लिने
नवलपुर । टिकट वितरणमा असन्तुष्ट भए पछि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुप्सेकोट कांग्रेस सभापति बलबहादुर रानाले उम्मेदवारी फिर्ता लिने भएका छन ।
कांग्रेस केन्द्रिय सदस्य एवं…