समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

स्थानीय तह निर्वाचन : ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो

आगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ । निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखुम्बु र…

भोट हाल्न आतुर छ ‘विद्रोही’ तिङ्ला

अघिल्लो तीनै तहको निर्वाचन बहिष्कार गरेको नेपालकै एक मात्र वडा हो, तिङ्ला । तत्कालीन अवस्थामा नेचासल्यान गाउँपालिका–६ कायम भएको तिङ्लाले राज्य पुनर्संरचनामा आफ्ना माग पूरा नभएको भन्दै निर्वाचन बहिष्कार गरेको थियो । …

नवलपुरका आठवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

नवलपुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी नवलपुरका आठवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । कावासोती नगरपालिकाको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालय…

नवलपुरमा राष्ट्रिय जनमोर्चाको ७ वटा वडामा दावी

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा राष्ट्रिय जनमोर्चा नवलपुरले नवलपुरमा ७ वटा वडामा वडाध्यक्ष दावी गरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा सहितको…

जसपाले टुंग्यायो शुद्धोधन गाउँपालिकाका उम्मेदवारहरु

बुटवल जनता समाजवादी पार्टी, नेपालको रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिका कार्यसमितिले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट सम्पूर्ण उम्मेदवारहरु चयन गरी पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीलाई सिफारिस गरेको छ ।…

काङ्ग्रेस क्षेत्रिय प्रतिनिधि कावासाेती ७ का जनप्रतिनिधि एमाले प्रवेश

नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य एमालेमा प्रवेश गरेकाछन् । कावासाेती ७ मा काङ्ग्रेसबाट सदस्यमा निर्वाचित वडा सदस्य रुद्र बस्नेत एमालेमा प्रवेश गर्नुभएकाे हाे । नेपाली कांग्रेस क्षेत्रिय…

चितवनका ६ पालिकामा सत्ता गठबन्धनले गरे भागबन्डा

चितवन । सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने गरी टुंगो लागेपछि जिल्लाका अन्य पालिकामा सत्ता गठबन्धनले भागबन्डाको खाका तयार गरेका छन् । बुधबार दिउँसो बसेको सत्ता गठबन्धन आवद्ध दलहरूको…

सत्तागठबन्धनले टुंग्यायो सिट बाँडफाँड, यस्तो छ सहमति निर्णय सहित

सत्तागठबन्धनले सिट बाँडफाँड टुंग्याएको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा सिट बाँडफाँडको टुंगो लगाएको हो। गठबन्धनले सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति गरेको छ। सहमति अनुसार नेपाली…

पाेखरामा कांग्रेसबाट जेठाजु बुहारी मेयर उपमेयर पदमा उम्मेदवार

पोखरा महानगरपालिकाको मेयर नेकपा एसले पाउने चर्चा चलेर कांग्रेसभित्र खैलाबैला मच्चिएका बेला एकै घरका दुई सदस्यले मेयर र उपमेयरका लागि कांग्रेसबाट आबेदन दिएका छन् । पोखरा महानगरपालिका कार्य…

अनुमति प्राप्त हतियार नबुझाउँदा निर्वाचनमा जोखिम

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा झापा जिल्लामा अनुमति प्राप्त हतियार समयमा नबुझाउँदा जोखिम बढेको छ। जिल्लामा रहेका २ सय ८६ वटा मतदान स्थलमध्ये ५१ वटा अतिसंवेदनशील र १ सय ५३ वटा सम्वेदनशीलको सूचीमा रहेका छन् ।…