समुह अनुसार हेर्नसहोस

स्थानीय तह निर्वाचन

नवलपुरमा गठबन्धन भित्र काँगे्रसकै विरोधः १५५ जना भन्दा बढीले दिए सामुहिक राजीनामा

नवलपुरको गैंडाकोट नगरपालिकामा गठबन्धनको विरोध गर्दै वडा सभापतिसहित १५५  जना भन्दा बढीले कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका छन् । नेपाली कांग्रेस गैँडाकोट नगर कमिटी वडा नं. ८ ले गठबन्धनको विरोध गर्दै नगर सभापति समक्ष…

टिकटका लागि जसपामा कुटाकुट, १० जना नेता घाइते

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा…

भत्कियो सत्तागठबन्धन ! एक्लै चुनावमा जाने कांग्रेसको निर्णय…..

गोरखामा सत्तागठबन्धनबीच स्थानीय चुनावमा तालमेल नहुने भएको छ। आठ पटकसम्म सत्तागठबन्धनका जिल्लास्तरका नेताहरूबीच चुनावी तालमेलका लागि छलफलमा बसे पनि भागबन्डाबारे कुरा मिलेको थिएन। उम्मेदवारी दर्ता गर्ने…

कावासोती गठबन्धनः नगरप्रमुख काँग्रेस, उपप्रमुख माओवादी केन्द्र

नवलपुर । मनोनयनको मिति नजिकि सक्दा पनि सत्ता गठबन्धन दल अझै कहाँ कसलाई भन्ने भागबण्डा मिलाउन सकिरहेका छैनन् । नवलपुरको कावासोती लगायतका ८ वटै पालिकामा गठबन्धनले अझै सहमति जुटाउन सकेको छैन । कावासोतीमा पछिल्लो…

मृ`त्यु भइसकेका २७ सयभन्दा बढीको नाम मतदाता सूचीमा

जिल्लामा मृ`त्यु भएका दुई हजार सात सय ३६ जनाको नाम अझै मतदाता सूचीमा रहेको छ । स्थानीय तहले पठाएको सूचीको आधारमा सात सय १२ जनाको नाम मात्र सूचीबाट हटाएको जिल्ला निर्वाचन कार्यालय सिराहाका प्रमुख इन्दिरा यादवले जानकारी दिनुभयो ।…

नवलपुरः चुनाव लड्न दुई उपसचिवले दिए राजीनामा

नवलपुर । नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न नेपाल सरकारका दुईजना उपसचिवले जागिर छाडेका छन्। पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा मेयर लड्न उपसचिव विष्णुप्रसाद भुसालले राजीनामा दिएका हुन्। यस्तै सोही…

काँग्रेस पश्चिम नवलपरासीमा विवादः नाम कटौती आकांक्षीहरुको असन्तुष्टी

हरि शर्मा - परासी, ९ बैशाख ः नगर समितिले नाम कटौती गरेर सिफारिस गरेपछि पश्चिम नवलपरासी रामग्राम नगरपालिकाको कांग्रेसबाट मेयर पदमा आकांक्षा देखाएका ३ जनाले जिल्ला समितिमा निवदेन दिएका छन् । निवेदन दिनेमा फेरि दोहोरिन खोजेका रामग्राम…

कावासोतीमा नगरउपप्रमुख सहित ३३ जनाजनप्रतिनिधिले दिए राजिनामा

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगर उपप्रमुख प्रेमशंकर मर्दनिया सहित ३३ जना जनप्रतिनिधिहरुले राजिनामा दिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्ने आकांक्षा सहित शुक्रबार उनीहरुले…

मध्यविन्दु नगरप्रमुखमा एमालेबाट अधिकारी उम्मेदवार

चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट भिमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको छ । मध्यविन्दु नगरपालिकाको मेयर पदमा भिमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको एमाले नवलपुर जिल्ला अध्यक्ष…

एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र…