ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
खेलकुद
नेपाल एसियन कप छनोटको प्लेअफमा
डिफेन्सका मुख्य खेलाडी रोहित चन्दले पहिलो हाफको अन्त्यमा रातो कार्ड बेहोर्दे मैदान छाडेपछि १० खेलाडीमा समेटिएको नेपालले अस्ट्रेलियाविरुद्ध ३–० को हारसँगै शुक्रबार विश्वकप २०२२ छनोट टुंग्याएको छ ।
यससँगै नेपाल सिधै एसियन कप २०२३ छनोटको…
नेपाल जोर्डनसँग पराजित
सन् २०२२ को विश्वकप छनोट र एसिया कप २०२३ को अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो । जावेर अल आहमद स्टेडियममा भएको खेलमा जोर्डनलाई जित दिलाउन बाहा…
नेपालको पोस्टमा जोर्डनको तेस्रो गोल
विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा जोर्डनले ३ ० को अग्रता बनाएको छ । मध्यान्तर अघि १ ० को अग्रता बनाएको जोर्डनले मध्यान्तरपछि थप दुई गोल गरेको हो । जोर्डनका लागि जोर्डनका लागि बाहा फैजलले…
जोर्डनको दोस्रो गोल, नेपाल २–० ले पछाडि
काठमाडौं । विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा नेपाल २ ० ले पछि परेको छ । मध्यान्तर अघि १ ० ले अग्रता लिएको जोर्डनले मध्यान्तरपछि ४८ औं मिनेटमा दोस्रो गोल गरेको हो ।जोर्डनका लागि दुवै…
विश्वकप फुटबल छनोट : मध्यान्तर अघि जोर्डनसँग नेपाल १–० ले पछाडि
विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा मध्यान्तर अघि जोर्डनले अग्रता लिएको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । जोर्डनका लागि बाहा फैजलले…
विश्वकप छनोट : नेपालले आज जोर्डनसँग खेल्दै
विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग फुटबल खेल्दैछ । कुवेतमा भइरहेको छनोट अन्तर्गत समूह ‘बी’ मा नेपाल सातौं खेल्दै छ ।
खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९ः४५…
फिफा विश्वकप छनोटमा आज नेपाल र जोर्डन भिड्दै
काठमाडौँ– फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ । खेल राति ९ः४५…
सन्दीपले भिसाका कारण टी-ट्वान्टी ब्लास्ट क्रिकेट खेल्ने अवसर गुमाए
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले भाइटालिटी टी-ट्वान्टी खेल्ने अवसर गुमाउने भएका छन् ।
इङ्ल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिता लामिछानेले भिसा ढीलो आएका कारण गुमाउन लागेका हुन् ।
भिसा ढिलो आएको र उता गएर…
भिसा आए पनि समस्यामा सन्दीप
लेग स्पिनर सन्दीप लामिछानेले शुक्रबार बेलायतको भिसा प्राप्त गरेका छन् । भिसा प्राप्त गरेसँगै सन्दीपलाई टी–२० ब्लास्ट र द हन्ड्रेड बल प्रतियोगिता खेल्न बाटो खुला भएको छ । सन्दीप टी–२० ब्लास्टमा वोर्स्टसायर र द हन्ड्रेड बलमा इन्भिसिवल्समा…
नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गर्यो
विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत बिहीबार भएको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्धको खेलमा सुखद नतिजा निकाल्यो ।
मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीको पहिलो परिक्षामा शत प्रतिशत नतिजा निक्लिएको छ । युवा खेलाडी समेटिएको…