बर्दियाबाट हराएको ३ किशोरी नवलपरासीमा भेटियो
श्याम थापा -
सुस्ता ३० साउन - बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकाबाट शुक्रबार बेपत्ता भएका तिन वटै किशोरीहरु आज शनिवार पश्चिम नवलपरासीको बर्दघाटमा भेटिएका छन ।
नेपालगन्ज देखी काठमाण्डौ जाने क्रममा ना ६ ख ८४४२ नम्बरको बसमा सवार…