दुर्घटनामा दुई जनाको मृत्यु, १२ घाइते, तीनको अवस्था गम्भीर

गए राति धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मुत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा बसमा सवार सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको हो । . उनको…

अखिल नेपाल महिला क्रान्तिकारी संगठन गठन

रामकरण अम्बेडकर - परासी । पश्चिम नवलपरासी पाल्ही नन्दनमा महिलाहरुको हकहित अधिकारको लागि अखिल नेपाल महिला संघ गांउपालिका स्तरीय अखिल नेपाल महिला क्रान्तीकारी संगठनको गठन गरिएको छ । पाना देवी हरिजनको अध्यक्षतामा पाल्ही नन्दनको सभाहलमा…

कावासोतीमा आज १२ जना नयां संक्रमित थपिए

नवलपुरको कावासोतीमा आज १२ जना नयां संक्रमित थपिएका छन् । कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा शनीबारसमम १८८९ जना कोरोना संक्रमित रहेकोमा आज १२ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १९०१ पुगेको छ ।…

नवलपुरमा भदौ १० गते सम्म निषेधआज्ञा थप

नवलपुरमा भदौ १० गते सम्म निषेधआज्ञा थप भएको छ । आईतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारीस अनुसार निषेधआज्ञाको समय बढाएर भदौ १० गते सम्म पु¥याईएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सुचना अधिकारी आनन्द भुसालले…

डिआइजीमाथि बारम्बार किन खनिए कांग्रेस नेता कँडेल ?

नवलपरासी, ३१ साउन । लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) मुकुन्दराज आचार्यमाथि नेपाली कांग्रेसका नेता एंव सांसद देबेन्द्रराज कँडेलले गम्भिर आरोप लगाएपछि यसको चर्चा जिल्लादेखि प्रदेश स्तरसम्म हुन थालेको छ । कँडेल नवलपरासीबाट निर्वाचित…

वीरगञ्जका विद्यालयमा आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन

वीरगञ्ज महानगरपालिकाका विद्यालय सञ्चालनमा आएका छन् । आइतबारबाट ८ देखि १२ सम्मका कक्षा विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालनमा ल्याइएको हो । वर्षाका कारण विद्यार्थीको उल्लेख्य उपस्थिति भने देखिएको छैन । माईस्थान विद्यापीठ माध्यमिक…

खाग काटिएको अवस्थामा भेटियो मृत गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा खाग काटिएका अवस्थामा मृत गैँडा फेला परेको छ । निकुञ्जको माडी बगइ सेक्टर अन्तर्गत घाँघरको बाटुलिचौरमा अन्दाजी २० वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हिलोमा गडेका…

कावासोतीमा ४० बर्ष पुरुषको कोरोनाका काराण मृत्यु

नवलपुरको कावासोतीमा ४० बर्ष पुरुषको कोरोनाका काराण मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कावासोती नगरपालिका ५ बस्ने वर्ष ४० को बुद्धि बहादुर खत्रीको मध्यविन्दु जिल्ला अस्पताल, डण्डामा कोरोना परिक्षणको लागि स्वाब दिएकोमा…

नवलपुरमा बस दुर्घटना १७ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ चालिसकिलो भन्ने जंगलमा गएराति बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ५ ख ६५६७ नम्बरको बस आफै अनियन्त्रित भई…

मंसिर ९ गते केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली काङ्ग्रेसको महाधिवेशन आउँदो मंसिरमा हुने भएको छ । शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए । भदौ १६ देखि १९ गतेसम्म…