कम्युनिष्टमा निरंकुश प्रवृत्ति बढ्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताएका छन् । अध्यक्ष दाहालले ओलीको नाम नलिईकन कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृति बढो निरंकुश,…

नवलपुरमा बुधबार ४१ जना नयाँ संक्रमित थपिए, ४९५ सक्रिय संक्रमित

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार ४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधबार गैडाकोटमा ६ जना, देवचुलीमा ७ जना, कावासोतीमा १४, मध्यविन्दुमा ७ जना, विनयी त्रिवेणीमा ५ जना र हुप्सेकोटमा २ जना संक्रमित थपिएका…

जनकल्याण माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण

नवलपुर, रोट्रयाक्ट क्लब अफ नवलपुर सिटी र रोट्यरी क्लब अफ नवलपुर कावासोतीद्वारा बुधबार कावासोती ८ को जनकल्याण माध्यमिक विद्यालय परिसरमा वृक्षरोपण गरिएको छ । नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले कार्याक्रमको…

नवलपुरमा लागुऔषध सहित २ जना पक्राउ

नवलपुर । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मधुसुदन सिंहका अनुसार गुल्मी जिल्लाको सर्सिनी वडा नं. ८ निवासी ३० बर्षीय प्रेमबहादुर…

देवचुली ११ मा साढे २ लाख राजश्व संकलन

पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ११ ले पछिल्लो १ महिनामा २ लाख ५८ हजार ९ सय ६७ रुपैयां राजश्व संकलन गरेको छ । देवचुली नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रमेश बहादुर ठाडाका अनुसार २०७८ सालको साउन महिनामा मात्रै २ लाख ५८…

कावासोती ८ का महिलाहरुको लागि १ दिने स्वरोजगार तालिम

कावासोती । सिपमुलक तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्ने बाटो खुलेको एक दिने स्वरोजगार तालिममा सहभागी महिलाहरुले बताएका छन । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उपयोग गरी आर्थिक आयआर्जन गर्ने बताउँदै महिलाहरुले आगामी दिनहरुमा समेत…

भारतीय लागूऔषध कारोबारी नवलपरासीको सीमा क्षेत्रबाट पक्राउ

हरि शर्मा- परासी । नवलपरासीको नाकाहुँदै नेपालमा लागूऔषध पठाउने भारतीय कारोबारी पक्राउ परेका छन् । उनलाई नवलपरासीको सीमा नाका महेशपुर नजिकको भारतीय बजार ठूठीबारीको मर्चहवा क्षेत्रबाट भारतीय प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत…

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले…

रुपन्देहीमा अबैध डिजल ओसार पसार गर्ने भारतीय मालबाहक सवारी नियन्त्रणमा

रुपन्देहीमा अबैध रुपमा इन्धन ओसार पसार गर्ने भारतीय मालबाहक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आर. जे. ०२ जिवी ४०५६ नम्बरको २२ चक्के लहरीलाई अबैध तरिकाले इन्धन ओसार पसार गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले…

राप्रपा महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

रााष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको कार्यतालिका संशोधन गरेको छ । आगामी कात्तिक २७ गतेदेखि ३० गतेसम्म हुने महाधिवेशन कार्यतालिकाअनुसार वडा, गाउँरनगरपालिका, प्रदेशसभा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन भदौ मसान्तसम्म…