मध्यविन्दुमा हाम्रो खुसी पाठ्यक्रम लागू, शिक्षाले समाजको नेतृत्व गर्नु पर्ने शिक्षामन्त्रीको भनाई

चोरमारा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नीतिगत नेतृत्व राजनितिले गरेपनि सामाजिक नेतृत्व शिक्षाले नै गर्र्नुपर्नेमा जोड दिएका छन् । शनिबार नवलपुरको मध्यविन्दु नगरपालिकामा हाम्रो खुसी पाठ्यक्रम…

दोरम्बा पहिरो: ६ जनाको मृत्यु, ४ जना बेपत्ता

रामेछाप । दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छभने अन्य ४ जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३०…

बर्दघाटमा वडाध्यक्षकै अगाडि वडाकार्यालयमै कुटिए दम्पत्ति

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर-१४ को कार्यालयभित्रै सर्वसाधारण कुटिएका छन् । जग्गाको विषयमा विवाद हुँदा एक दम्पतीमाथि रगताम्य हुनेगरी कुटपिट भएको हो । जग्गा सम्बन्धी विवाद समाधानका लागि वडाध्यक्ष सन्त बहादुर गाहासँग…

नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना

चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान यात्रुबहाक बस दुर्घटनामा परेको छ । आज बिहान ७ः१५ बजेको समयमा महेन्द्रनगरबाट काठमाण्डौ जादै गरेको सुदुरपश्चिम प्रदेश०२–००१ ख १३३२ नम्बरको बस आफै…

माओवादी केन्द्र निकट विद्यार्थीको ढकालको नेतृत्वमा नयाँ समिति गठन

नवलपुर । ने.क.पा. (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) नवलपुरको १७ औं जिल्ला सम्मेलनले आयुष ढकालको अध्यक्षतामा ५ पछि थप्ने गरी ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । कावासोतीमा शनिबार सम्पन्न अधिवेशनले ढकालको नेतृत्वमा…

अरनिको राजमार्ग अबरुद्ध

काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका-८ बन्देउडाडा स्थित अरनिको राजमार्गमा माथिबाट सुख्खा पहिरोसहित रुख ढली सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसारआज एकाविहानै करिब ४:२०…

बस दुर्घटनामा २७ भारतीय पर्यटकको मृत्यु, भरतपुरमा पोस्टमर्टम सुरू

पोखरा । भारतबाट नेपाल घुम्न आएका भारतीय पर्यटक शुक्रबार तनहुँमा भएको बस दुर्घटनाको सिकार भएका छन् । बसमा चालकदलका दुईसहित ४३ यात्रुमध्ये दुर्घटनामा २७ जनाको ज्यान गएको छ भने १६ जना गम्भीर घाइते भएका छन् । सडकदेखि करिब डेढ सय मिटर तल…

नवलपुरमा प्रकाशको नेतृत्वमा भौतिकवादी समाज नेपाल नवलपुर गठन

कावासोती । भौतिकवादी समाज नेपालको नवलपुरको कावासोतीमा भएको प्रथम जिल्ला भेलाले दलबहादुर बि.क. प्रकाशको अध्यक्षतामा अध्यक्षतामा भौतिकवादी समाज नेपाल नवलपुर गठन भएको छ । आज कावासोतीको डण्डामा रहेको दलित सामुदायिक केन्द्रको भवनमा भएको…

प्रभावकारी बन्दै चण्डेश्वरी मा. वि.को “पढ्दै कमाउँदै आयमूलक कार्यक्रम”

कावासोती । नवलपुरको कावासोती – १५ मा रहेको चण्डेश्वरी माविमा विद्यार्थीहरुको लागि पढ्दै कमाउदै आयमूलक मार्यक्रम प्रभावकारी बन्दै गएको छ । चण्डेश्वरी माविले पढ्दै कमाउँदै आएमूलक कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत कक्षा…

हुप्सेकोटमा भदौ १४ बाट युनाईटेड गोल्ड कप हुँदै, देशभरका चर्चित फुटबल क्लब सहभागी हुने

कावासोती । पुर्बी नवलपरासीको हुप्सेकोटमा हरेक वर्ष आयोजना हुँदै आईरहेको युनाईटेड गोल्ड कप यस वर्ष भदौ १४ गतेबाट सुरु हुने भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नारा सहित युनाईटेड युवा क्लब गिरुवारीले…