गुडिरहेको बसमाथि खस्यो ढुंगा, १९ जना घाइते

चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ। शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी…

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ यात्रुको उद्धार, मेडिकल टिमसहित सेनाको हेलिकप्टर पुग्यो…

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका– २ ऐना पहरामा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परेका १६ यात्रुको उद्धार गरिएको छ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३…

भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो, कैयौँ यात्रुको मृत्यु

एउटा भारतीय बस तनहुँ जिल्लाको आँबुखैरैनीनजिकै मर्स्याङ्दी नदीमा खस्दा कैयौँ यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनास्थलबाट कम्तीमा १२ वटा शव निकालिएको छ भने खोजी तथा उद्धार कार्य जारी छ। पोखराबाट…

मर्स्याङ्दी नदीमा भारतीय बस खस्यो

तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदीमा बस खसेको छ । करिब साढे ११ बजेतिर बस खसेको प्रहरीको भनाइ छ । नदीमा देखिएको बसको आधा भाग हेर्दा भारतीय हो कि भन्ने प्रहरीको आशंका छ। अहिले कुरिनटारबाट खटिएको गोताखोर टोली,…

कावासोतीमा प्रहरीको नमूना पेट्रोल पम्प शिलान्यास

रामकुमार श्रेष्ठ - नवलपरासी । नवलपुरको सदरमुकाम कावासोतीमा नेपाल प्रहरीको नमुना पेट्रोल पम्प बन्ने भएको छ । विद्युतीय गाडीहरुको चार्जिङ्ग स्टेशन सहित पेट्रोल पम्प बन्न लागेको हो । पेट्रोल पम्पको शुक्रबार प्रहरी अतिरिक्त…

नवलपरासीमा ब्राउन सुगर सहित १ जना पक्राउ

नवलपरासी । नवलपरासीमा खैरो हेरोइन (ब्राउन सुगर) लागु औषध सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यायल नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ८ बाबुवा टोल बस्ने ५२ बर्षीय…

भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना महिलाको मृत्यु, तनाबपछि छानविन समिति गठन

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएको विषयमा छानविन गर्ने जिल्ला प्रशासन कार्यालय चितवन र पीडित पक्षबीच सहमति भएको छ । घटनाको छानविन गर्न अस्पतालको आन्तरिक छानविन समिति बनिसकेको अवस्थामा जिल्लास्तरमा प्रमुख…

नागढुंगामा पहिरो खस्ने क्रम रोकिएन, सडक अझै अवरुद्ध

काठमाडौँ । नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ-काठमाडौँ सडक अझै अवरुद्ध रहेको छ । लगातारको वर्षा र पहिरोले नागढुङ्गा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्रहरीले पानी…

समीक्षा अधिकारीको अफिसियल गीत सार्वजनिक (भिडिओ)

गायिका समीक्षा अधिकारीको प्रस्तुतिमा 'के हेरेको टुलु टुलु' बोलको गीत सार्वजनिक भएको छ। उनले बुधबार आफ्नै युट्युब च्यानलबाट यो गीत ल्याएकी हुन्। खेम सेञ्चुरीको संगीत रहेको गीतका शब्द नेत्र अर्यालका हुन्। श्यामस्वेत रसाइलीले गीतलाई…

नागढुंगामा पहिरो, सवारी आवागमन दुईतर्फी अवरूद्ध

नागढुंगामा सडकमाथिबाट पहिरो खस्दा सवारी आवागमन दुईतर्फी अवरूद्ध भएको छ। बुधबार बिहान पौने ११ बजे चन्द्रागिरि नगरपालिका-२ नागढुंगास्थित चेकपोइन्टबाट टायलघरतर्फ २/३ सय मिटर पर पहिरो खस्दा सडक अवरूद्ध भएको हो। प्रहरी प्रभाग…