नारायणी नदीको टापुमा भेटियो एक सिंगे गैंडाको अस्थिपञ्जर

नारायणी नदीको टापुमा एक सिंगे गैंडाको अवशेष फेला परेको छ। भरतपुर-२६ स्थित हिराकुञ्ज वनको टापुमा मृत गैंडाको खागसहित अस्थिपञ्जर भेटिएको हो। हात्ती चराउन गएका माउतेले हाडखुर देखेपछि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनलाई खबर…

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट…

कृष्णजन्माष्टमीमा नवलपुर एफएममा शंखध्वनी, भजन र तीजगीत प्रतियोगिता

नवलपुर । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री महेन्द्रध्वज जिसीले नेपाली धर्म संस्कृति संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिएका छन् । आज नवलपुर एफएम १०४.७ मेगाहर्ज र पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टद्वारा नवलपुर एफएमको…

नवलपुरमा गएराति भएको सवारी दुर्घटनामा ३ जना घाइते

नवलपुर । नवलपुरमा गएराति भएको दुई छुट्टा छुट्टै दुर्घटनामा परी ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गएराति मध्यविन्दु नगरपालिका १२ नयाँ बेलहानी स्थित भित्रसडक खण्डमा लु…

नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष व्यक्ति बेपत्ता

भरतपुर । भरतपुर महानगरपालिका वडा नं-३ स्थित नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष व्यक्ति बेपत्ता भएका छन् । भरतपुर ३ नारायणी नदी पुलको ४ नम्बर पिल्लरमा साइकल र चप्पल छोडी अन्दाजी ५५ वर्षको पुरुष व्यक्ति हाम फालेको वेपत्ता…

पाल्पामा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका-१ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो ।…

चिनीयाँ टेकेदार कम्पनीको दादागिरी : थप रकम माग्दै बाटो विस्तारको काम ठप्प, पेस्की रकमले विदेशीको ऋण…

बोमलाल गिरी/ नवलपुर, भदौ १० गते । गत साउन १० गते अन्तिम पटक भन्दै पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तार गरिरेको चिनीयाँ ठेकेदार कम्पनीको म्याद एक वर्ष थप भएपछि सडक विस्तारको कामले तिब्रता पाउनु पर्ने थियो । तर आकस्मिक…

आज श्रीकृष्णजन्माष्टमी, कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको…

नवलपरासीमा तीन स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीयलाई सास्ती

परासी । पश्चिम नवलपरासीका तीन स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीयलाई सास्ती भएको छ । नवलपरासीको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र सरावल गाउँपालिकाले अझै जग्गाको वर्गीकरण नगर्दा सेवाग्राही मर्कामा परेका हुन ।…

सुनवल नगरपालिकाको जेसिभी र टिप्पर डिभिजन वनको नियन्त्रणमा

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले प्रक्रिया पुरा नगरी अवैध रुपमा नदी उत्खनन गरेपछि सुनवल नगरपालिकाको जेसिभी र टिपर लगायतका उपकरणहरु डिभिजन वन कार्यलाय पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको छ । कुनै पनि प्रकृया…