नवलपुरमा विश्व आदिवासी दिवस र फोनिज स्थापना दिवस ३ दिने कार्यक्रम गरी मनाइने

नवलपुर । नवलपुर जिल्लामा ३० औं विश्व आदिवासी दिवस र आदिवासी जनजाति पत्रकार महासंघको २५ औं स्थापना दिवस ३ दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति नवलपुर, जनजाति महिला महासंघ…

नवलपुरका अधिकांश स्थानमा सकियो रोपाइँ

बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को १८ हजार सात सय १६ हेक्टर…

भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

झापाको हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब…

मौलाकालिका केवलकारको मजदुरको चार तल्लाबाट खसेर मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको गैडाकाट नगरपालिका १ मौलाकालिका मन्दिरमा रहेको मौलाकाली केवलकारका एक जना मजदुरको चार तल्लाबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति बारा जिल्लाको जितपुर उपमहानगरपालिका २०…

चितवनमा मानसिक रोगी महिलामाथि सामूहिक बलात्कार, तीन विद्यार्थी पक्राउ

चितवन, साउन १८ । चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तीन जना विद्यार्थीलाई पक्राउ गरेको छ । माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा…

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय…

मेलम्ची नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १८ साउन । सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ । नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान…

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

काठमाडौं । संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । ६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि…

यती एयरलाइन्सका पाइलट र कोपाइलटको गम्भीर लापरबाही, ७२ जनालाई बनाइयो प्रयोगशाला

काठमाडौं । यती एयरलाइन्सका पाइलट र कोपाइलटले ७२ यात्रु बोकेको विमानलाई प्रायोगशाला बनाउँदा ठूलो दुर्घटना भई मानवीय क्षति भएको खुलासा भएको छ। २०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाअघिको ककपिट भ्वाइस रेकडर्स…

राष्ट्रिय परिचयपत्रको तस्बिर खिच्दा अब सिन्दूर, टीका देखि पहिचान झल्कने पोशाक लगाउन पाइने

काठमाडौं, साउन १७ । राष्ट्रिय परिचयपत्रका लागि तस्बिर खिच्दा अब सिन्दूर र टीका समेत लगाउन पाइने भएको छ । यस अघि परिचय पत्रको फोटो लिँदा यी सबै प्रयोग गर्न पाइँदै थियो । अब आफ्नो संस्कृति र जातीय पहिचान जनाउने पोशाक र पहिरन लगाउन…