नवलपरासीमा सशस्त्र प्रहरीद्वारा ३३ लाखबराबरका माेबाईल बरामद

गाैरीशंकर जयसवाल – परासी, १९ साउन: पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले भन्सार छलेर लैजादै गरेकाे माेबाईल बरामद गरेकाे छ ।नवलपरासीकाे सरावल गाउँपालिका- ४ बडसारबाट सशस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएकाे गस्ती टाेलीले शनिबार बिहान ८८…

नेपालले जित्यो काभा बिच भलिबलको उपाधि

नेपालले काभा बिच भलिबलको उपाधि जितेको छ। भुटानको थिम्पुमा शनिबार भएको फाइनल खेलमा उव्जेकिस्तानलाई हराउँदै नेपालका कमला पुन र मनिषा चौधरीको जोडीले महिलातर्फ बिच भलिबलको उपाधि जितेको हो। नेपाल पहिलोपटक बिच भलिबलको च्याम्पियन बनेको…

नवलपुरमा नेपाली सेनाका जवानको आफैले चलाएको गोली लागी मृत्यु

नवलपरासी । नवलपुरमा नेपाली सेनाका एक जना प्रहरी जवानको आफैले चलाएको गोली लागि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आज दिउँसो साढे १२ बजेको समयमा कावासोती नगरपालिका ७ बाँदरझुलामा…

काभा बिच भलिबल: नेपालको महिला पुरुष दुवै टिम फाइनलमा

काठमाडौं । नेपालको पुरुष बिच भलिबल टोली पनि काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ । भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा नेपालका मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शनिबार माल्दिभ्स बी टिमलाई सोझो…

सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर

नारायणगढ (चितवन) । चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ । देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन् । बर्खामा तराईमा बढीमात्रामा…

चट्याङले एमप्लिफायर बिग्रिंदा भरतपुर अस्पतालको एमआरआई सेवा बन्द

चितवन । चितवनको भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिनको एमप्लिफायर चट्याङ्का कारण बिग्रिंदा सेवा बन्द भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार १६ गते परेको चट्याङ्गले…

पहिरोले घर पुरिदा एकै घरका दुई जनाको मृत्यु

रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । पहिरोले हजुरआमा र नातिनीको निधन भएको छ । शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका…

काभा बिच भलिबलमा नेपालको महिला र पुरुष दुवै टोली सेमिफाइनलमा

नेपालको पुरुष र महिला दुवै टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । महिला र पुरुष दुवैतर्फ नेपालले शुक्रबार लगातार तीन खेल जित्दै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । भुटानको राजधानी…

हेटौँडाबाट १० किलो चरेशसहित २ जना पक्राउ

मकवानपुर, १८ साउन । मकवानपुर प्रहरीले १० किलो २५० ग्राम अवैध लागूऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ का २६ वर्षीय हरि गौरव र नवलपरासीको पण्डितपुर बनगरिया…

नवलपुरको दुई दुर्घटनामा ३ जना घाइते

नवलपुर । नवलपुरमा आज भएको दुई वटा छुट्टा छुट्टै दुर्घटनामा परी ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका १४ अमरापुरीमा आज दिउँसो स्कारपियोले मोटरसाइकललाई ठक्कर दिंदा २ जना घाइते…