माछालाई करेन्ट लगाउदा करेन्ट लागेर मृत्यु

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा कैलालीमा एक युवाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका ९ मसुरिया बस्ने २७ वर्षीय जंग बहादुर चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोही नगरपालिका ११ चुट्की टिकापुरस्थित लिक्मा नदीमा…

पोखराका दुई ठुला अस्पताल कोरोनाका बिरामीले भरिए

कोरोनाको दोस्रो लहर बढ्दै जाँदा पोखराका दुईवटा सामुदायिक अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले प्रदेश राजधानी पोखरामा प्रदेश र संघीय सरकारद्वारा सञ्चालनमा रहेका दुई दुईवटै अस्पतालमा कोरोनाका बिरामी भरिएको…

विदेश जाने र स्वदेश फर्कने यात्रु ४०% ले वृद्धि

पछिल्लो ३ दिनमा हवाई मार्ग हुँदै विदेश जाने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ । कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज २३ गते राती १२ बजे देखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा…

मलामी जान हिँडेको जीप दुर्घटनामा १६ जना घाइते

पर्वतमा जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। शुक्रबार बिहान ८-९ बजे मलामी जानका लागि हिँडेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। ग २ च ५२१३ को जीप कुश्मा नगरपालिका-१०मा बिहान दुर्घटनामा परेको थियो।…

उदयपुरमा आजदेखि निषेधाज्ञा

दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि…

संसद सचिवालयका कर्मचारीको कोरोनाबाट मृत्यु

संसद सचिवालयमा कार्यकरत एकजना उपसचिवको कोरोनाबाट मृत्यु भएको छ । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको कोरोना संक्रमणबाट मृत्यु भएको हो। बुधवार स्वाब परीक्षण गराएका उनको शुक्रबार बिहान मृत्यु भएको खबर आफूहरुले पाएको संसद…

एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा गृहमन्त्री थापालाई नै बनायो उम्मेदवार

नेकपा एमालेले राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बसेको नेताहरुको बैठकपछि गृहमन्त्री थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको हो । उम्मेदवारी तय भएलगत्तै गृहमन्त्री थापा…

अन्तर्राष्ट्रिय उडान बन्द, मापदण्डका आधारमा चार्टर्ड र उद्धार उडान गर्न पाइने

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल गय रातिदेखि बन्द भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच एयर बबल सम्झौता अनुरुप…

गण्डकी प्रदेशमा थप ४ जना काेराेना संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका ३ वडा का ६३ वर्षीय पुरुष, पर्वतकै कुश्मा नगरपालिका ९ वडा का ५३ वर्षीय पुरुष रहेका छन् । त्यसैगरि तनहुँको व्यास नगरपालिका वडा नम्बर १ का ६० वर्षीया…

सुनको मूल्‍य एकै दिन तोलामा ११ सयले बढ्यो

सुनको मूल्‍य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य शुक्रबार ९१ हजार सात सय रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा बढेको मूल्‍यका कारण नेपाली बजार पनि प्रभावित…