मध्यविन्दुका कोरोना संक्रमित पुरुषको भरतपुरमा मृत्यु

पूर्वि नवलपरासीको मध्यविन्दुका कोरोना संक्रमित पुरुषको आज विहान मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. १२ का ७० वर्षीय पुरुषको आज विहान भरतपुर अस्पतालमा मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का अनुसार बैसाख…

राष्ट्रियसभा उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै, एमाले उम्मेद्वारको छैन टुंगो

राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले (शुक्रबार) बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकेको छ । उम्मेदवारको नामावली पनि आजै प्रकाशित हुँनेछ । माओवादी केन्द्र,…

नवलपुरमा थप दुई जनाको कोरोना संक्रमणका कारण निधन

नवलपुर । पूर्वी नवलपरासीमा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ । यो सहित दोस्रो लहरको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नवलपुरमा ९ पुगेको छ । कावासोती ०२ का ६३ बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा र मध्यविन्दु नगरपालिका १२ का ७०…

नवलपुरमा आफ्नै छातिमा छुरा प्रहार गरी गम्भीर घाइतेको निधन

कावासोती । आफ्नै छातीमा छुरा प्रहार गरी गम्भीर घाइते भएका एक जनाको गएराति उपचारको क्रममा निधन भएको छ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ देउराली निवासी ३९ बर्षीया चिनमाया रानाले घरमा कोही नभएको मौका छोपी आफ्नै कोठामा धारिलो हतियार…

कावासोतीबाट १ लाखबढी नगद सहित जुवाको खालबाट १० जना पक्राउ

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ बाट नवलपुर प्रहरीले तास खेलिरहेको अवस्थामा १ लाख बढी नगद सहित १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ नेपाली रुपैयाँ र ५ सय ७०…

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएको छ । यही वैशाख २७ गते प्रतिनिधिसभामा आफूले विश्वासको मत लिन लागेको र त्यसमा सघाउन आग्रह गर्दे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ…

नवलपुरमा छैन प्रयाप्त अक्सिजन सिलिण्डर, जिल्ला अस्पताल भरिभराउ

रामकुमार श्रेष्ठ – नवलपरासी, २३ बैशाख । पूर्वी नवलपरासीमा कोभिड १९ को संक्रमित बढीरहँदा अस्पतालमा अक्सिजन सिलिण्डर भने अभाव देखिन थालेको छ । मध्यविन्दु जिल्ला अस्पताल र पालिका स्तरका अस्पताल गरी ८ वटा अस्पतालमा आइसोलशन कक्ष तयार…

मोरक्कोमा एक महिलाले ९ शिशुलाई जन्म दिइन्

बामाको । अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत…

रकम पाउँदा पनि नगरले किनेन शववाहन, एम्बुलेन्समा शव ओसार्दा बिरामी मर्कामा

नवलपरासी । लुम्बिनी प्रदेश सरकारले शववाहनका लागि रकम पठाए पनि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले अहिलेसम्म शववाहन खरिद गरेको छैन । जिल्लामा एउटा पनि शववाहन नभएपछि जिल्ला सदरमुकाममा रहेको रामग्राम नगरपालिकालाई शववाहन खरिद गर्न प्रदेश…

कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेनन्

पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् । उनीहरुले बुधबार…