नारायणी नदीमा एक पुरुष व्यक्ति हाम फालेर बेपत्ता

नारायणी नदीमा एक पुरुष व्यक्ति हाम फालेर बेपत्ता चितवनको भरतपुर महानगरपालिका वडा नं-१७, मदन भण्डारी पार्कस्थित नारायणी नदीमा एक पुरुष व्यक्ति हाम फालेर बेपत्ता भएका छन् । नारायणी नदीमा भरतपुर महानगरपालिका वडा नं-१८ मिलनचोक बस्ने…

प्रहरीले रोक्दारोक्दै महाकालीमा हामफाल‍िन् किशोरी

दार्चुलामा १७ वर्षीया किशोरी महाकाली नदीमा हामफालेर बेपत्ता भएकी छन्। शनिबार महाकाली नगरपालिकाको खलंगास्थित महाकाली नदीमा हामफालेर किशोरी बेपत्ता बेपत्ता भएकी हुन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र…

नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ । चालु आर्थिक…

जहाज दुर्घटना : विदेशी नागरिकबाहेक १७ जनाको शव आफन्तले बुझे

काठमाडौँ — सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिवार साँझसम्म १७ जनाका आफन्तले शव…

युवकको मृत्यु भएपछि धनगढीमा तनाव, नोभा अस्पताल तोडफोड

धनगढी । कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचाररत एक युवकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । जन्डिस भएको भनेर साउन ७ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु भएको हो । अस्पतालको…

भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्छ ः विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताएका छन् । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंले शनिबार जोरपाटीमा आयोजना गरेको २७ औँ…

स्काइ वाक टावर सञ्चालनपछि भेडेटारमा बढे पर्यटक

धनकुटा । पर्यटकीयनगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायीहरु उत्साही बनेका छन् । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी क्षेत्रफलमा २० करोड…

तिनाउमा डुबेर एक बालकको मृत्यु, एक जना बेपत्ता

बुटवल । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका-११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय…

४५ करोडमा बन्दै छ गण्डकी प्रदेशसभा भवन

प्रदेश संरचना स्थापनाको सात वर्षपछि गण्डकी प्रदेशसभाको नयाँ भवन निर्माण प्रक्रियाअघि बढेको छ। सहरी विकास तथा भवन निर्माण कार्यालय कास्कीले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बमोजिम ४४ करोड ९९ लाख ६० हजार तीन सय ७६ रुपैयाँ…

पोस्टमार्टम पूरा, क्षतिपूर्ति टुंगो लागेपछि मात्रै शव बुझ्ने आफन्तको अडान

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव पोस्टमार्टम सकिएको छ । शव पहिचान कार्य शुक्रबार बिहान सुरु गर्ने र चिनिएका शव परिवारलाई बुझाउने त्रिवि शिक्षण अस्पतालको तयारी छ । मृतकका परिवारजन भने बिमा र एयरलाइन्सले दिने…