३५ दिनपछि उडेको थियो सौर्यको जहाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटनामा परेको सौर्य एयरको सीआरजे जहाज ३५ दिनयता उडानमा नभएको देखिएको छ । मुख्य ‘ल्यान्डिङ गियर’ फेर्नुपर्ने समय भएकाले उक्त जहाजलाई असार ४ पछि उडाइएको थिएन । ‘ल्यान्डिङ गियर’ फेरेपछि थप…

चितवनमा फरक-फरक दुर्घटनामा तीन जनाको मृत्यु

चितवन — चितवनमा बिहीबार राति र शुक्रबार बिहान दुई ठाउँमा भएका भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार मृत्यु हुनेमा दुईजना ट्रकका चालक र एकजना मोटरसाइकल चालक रहेका छन् ।…

कीर्तिपुर नगरपालिकाका मेयर नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो ।…

एकैठाउँमा तीनवटा चितुवा मृत भेटियो

धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नं–१० गढीमा तीनवटा चितुवा मृत फेला परेको छ । गढीस्थित अदुवाबारीमा दुईवटा र मकैबारीमा एकवटा चितुवा मृत भेटिएको थाक्रे गाउँपालिका वडा नं–१० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिए ।…

बुटवल नारायणगढ सकड विस्तारः १ बर्ष म्याद थप

बोमलाल गिरी – नवलपुर, साउन १० गते । सरकारले म्याद सकिएको दुई दिनपछि नारायणघाट–बुटबल सडक खण्ड विस्तारका लागि चिनियाँ ठेकेदार कम्पनीको म्याद एक वर्ष थप गरेको छ । यसअघि थपिएको म्याद साउन ८ गते सकिएपछि आठै गतेदेखि लागु हुने गरी १० गते…

रास्वपाले कर्णाली विशेष अभियान सञ्चालन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी भदाै दोस्रो सातादेखि कर्णाली विशेष अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको बिहीबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको पार्टीका सहप्रवक्ता मनीष झाले जानकारी दिए। अभियानको नेतृत्व…

भिडियो बनाउन अत्यधिक खाना खाँदा एक जना महिलाको मृत्यु

बेइजिङ । चीनमा एक जना २४ वर्षीय स्ट्रिमरको निधन भएको छ । मृतक मुकबाङ स्ट्रिमर थिइन् । यसमा दर्शकको मनोरञ्जनका लागि एकै ठाउँमा बसेर ठुलो परिमाणमा खानेकुरा खाइन्छ । चाहिनेभन्दा धेरै खाना खाने र खानेकुरा खेर फाल्ने प्रवृत्तिमा अंकुश…

पहिलो महिला मुख्यसचिव बनिन् लीलादेवी गड्तौला

काठमाडौँ । सरकारले मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि प्रचण्ड…

नवलपुरमा बीच जंगल सडक छेउ भारतीय नागरिक मृत फेला, घटना शंकास्पद

नवलपुर । नवलपुरमा एक जना भारतीय नागरिक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वपश्चिम राजमार्गको कावासोती १६ को चालिस किलोमिटर जंगलको सडक छेउ भारतको उत्तर प्रदेश निवासी ४९ बर्षीइ अनवर खान (आधारकार्डको…

ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा…