पाल्पा – बुटवल खण्डको सडक भासियो

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा - बुटवल खण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासिएको छ । तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । यही खण्डमा दुई वर्ष…

चितवनमा पोथी गैंडा मृत फेला

चितवनमा एउटा पोथी गैंडा मृत फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २६ भगेडी भन्ने स्थानमा एक सिङ्गे पोथी गैंडा मृत फेला परेको हो । एक व्यक्तिको मकै बारीमा २० वर्षको पोथी गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको…

जेनिथ मोबाइल डण्डाको बम्पर योजनामा हुप्सेकोटका छविले जिते सुनको औठी

कावासोती । नवलपुरको कावासोती १६ डण्डामा रहेको जेनिथ मोबाइल हाउसको हरेक महिना बम्पर योजना अन्तरगतको सुनको औठी उपहार हुप्सेकोट २ का छवि अधिकारीले जितेका छन् । जेनिथ मोबाइल हाउसका सञ्चालका अनुसार असार महिनाको उपहार योजना अन्तरगत…

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २२२ जनावरको उद्धार, ७६ जनावर मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न १५ प्रजातिका ७६ वटा जनावर मरेका छन् । तीमध्ये चित्तलमात्रै २४ वटा रहेको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार २ वटा कुकुरको आक्रमणबाट र…

सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या

७ साउन, जनकपुरधाम । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी…

क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

भरतपुर । विपी कोइराला मेमोरयिल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइराला आइतबार घुससहित पक्राउ परेकी छिन् । उनलाई नगद १ लाख पचास हजार र ४ लाख पचास हजारको चेक सहित भरतपुर–४ कटहर चोकबाट अख्तियारले नियन्त्रणमा लिएको हो ।…

प्रधानमन्त्री ओलीले पाए विश्वासको पक्षमा दुईृ तिहाई मत

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत आएको छ। बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्थ्यो।…

अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना

काठमाडौं । अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार…

वृद्ध आमालाई जिल्ला प्रशासनमा छाडेर भागेपछि‍‍…

छोराहरूले जिल्ला प्रशासन कार्यालयमा छोडेर भागेपछि १०२ वर्षीय सावित्रा गौतमलाई मानवसेवा आश्रमले आश्रय दिएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ की सावित्रा र त्रिलोचन गौतमका ५ छोरा र ४ छोरी छन्। तर जीवनको उत्तराद्र्धमा कुनै…

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च, अन्य मुद्रा कतिमा हुँदैछ किनबेच?

अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। आइतबार डलर हालसम्मकै महँगो भएको छ। आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रूपैयाँ १७ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत असार ७ गते…