स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भइन् जान्हवी कपूर

बलिउड अभिनेत्री जान्हवी कपूर अस्पतालमा भर्ना भएकी छन्। उनी पछिल्लो केही दिन अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहमा सहभागी भएकी थिइन्। जसले गर्दा उनको दैनिकीमा खुब असर पर्याे। अब जान्हवीको स्वास्थ्य अवस्थामा समस्या देखिएको छ।…

पत्रकार धमलामाथि आक्रमण गर्ने ७ जना सार्वजनिक, अनुसन्धानको लागि म्याद थप

विराटनगर । सुनसरीको धरानकी संजिता धमलालाई सार्वजनिक स्थलमा आक्रमण गर्ने ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धरानस्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न एक्सरेको लाइनमा बसिरहेको अवस्थामा धमलालाई सात जना…

सर्पदंशबाट एक किशोरीको मृत्यु

३ साउन । दाङमा सर्पदंशबाट एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–१ कटबेरुवाकी १६ वर्षीया सुस्मिता रोकाको मृत्यु भएको हो । रोकालाई आफ्नै घरको सुत्ने कोठामा सुतिरहेको समयमा बुधबार…

आमा बनिन् अभिनेत्री ऋचा चड्ढा

बलिउड अभिनेत्री ऋचा चड्ढा आमा बनेकी छन्। बिहीबार उनले छोरीलाई जन्म दिएकी हुन्। ऋचा र उनका श्रीमान अली फजलले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आमाबुवा बनेको जानकारी दिएका हुन्। 'हामी १६.०७.२४ मा एक बच्ची आएकी खबर सुनाउन पाउँदा…

मधेशका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ, कांग्रेस र लोसपा सरकारमा सहभागी

मधेशका मुख्यमन्त्री शतीस सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बिहीबार कांग्रेस र लोसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बिहीबारै बसेको कांग्रेस संसदीय दलको बैठकले चार मन्त्रीसहित सरकारमा सहभागी हुने निर्णय…

एक किलो बढी कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौँ, ३ साउन । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षीय फहिमुद्दिननासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय…

सिमलताल पहिरो थप २ जनाको शव फेला, भेटिएको शवको संख्या २१ पुग्यो, १४ जनाको सनाखत

रामकुमार श्रेष्ठ – नवलपरासी । चितवनको सिमलतालमा पहिरोमा परि वेपत्ता भएका यात्रुहरु मध्ये विहीबार थप २ जनाको शव फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका २६ सिसुवारमा १ जना पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी…

कावासोतीमा कोरा साइकिलिङ, ४ देखि ९५ बर्ष उमेर समुहको सहभागिता…

कावासोतीमा कोरा साइकिलिङ हुने भएको छ । साइकिलिङमा ९५ बर्षिय दम प्रसाद गुरुङ देखि ४ बर्षिय बालक सम्मको सहभागिता रहने आयोजकले जनाएको छ । बिहिबार कोरा साईकिलिङ समुह कावासोतीले पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो । शनिबार…

खोलाले बगाउँदा एक जनाको मृत्यु

त्रिवेणी । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनलाई आज खोलाले बगाउँदा उनको मृत्यु भएको हो । काफचौर तर्नेक्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका…

अष्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि

अष्ट्रेलिया । अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले…