पुरानो मेडिकलको तेस्रो तलाबाट हाम फालेका नवलपुरका वृद्धको उपचारको क्रममा मृत्यु

पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् । मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो…

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९को संक्रमण भएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पायरले राष्ट्रपतिलाई भ्याक्सिन लगाइएको पुष्टि गरेका हुन् । उनलाई यसअघि पनि दुई पटक संक्रमण देखिएको थियो । ८१…

नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु

रामकुमार श्रेष्ठ – नवलपरासी । नवलपुरको सिचाई कुलोमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका ८ आँपटारी निवासी ३२ बर्षीय महिला गंगा विकको नहरको कुलोमा डुबेर मृत्यु भएको हो ।…

नवलपुरमा ट्रक दुर्घटनामा ३ जना घाइते

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको मध्यविन्दु नगरपालिका ७ मा बा. प्र. ०३–००१ ख १४२० नम्बरको ट्रक गएराति दुर्घटना हुँदा ट्रकमा सवार ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव…

सिमलताल दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत

चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ । सशस्त्र प्रहरी बल नेपालकानुसार तीमध्ये १४ शवको…

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । स्रोतका अनुसार उक्त दिन विश्वासको मत लिने भनेर प्रधानमन्त्री ओलीले संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ ।…

‘काली २’ ल्याउँदै रेखा थापा

काठमाडौँ, २ साउन । अभिनेत्री तथा निर्मात्री रेखा थापाले दशकअघिको आफ्नो हिट फिल्म ‘काली’को दोस्रो श्रृंखला ल्याउने भएकी छिन् । यस वर्षको अन्त्यदेखि छायांकन सुरु हुने फिल्ममा उनको शीर्ष भूमिका हुनेछ । यो महिला एक्सनप्रधान फिल्मको…

धर्मेन्द्र बास्तोलालाई वैद्यको आग्रह- संघर्षको मैदानबाट नभागी महाधिवेशन प्रक्रियामा आउनुस्

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीका संयोजक मोहन वैद्य किरणले धर्मेन्द्र बास्तोलालाई एकता नतोड्न आग्रह गरेका छन् । नेपाल एकता भएको १६ महिनामै बास्तोलाले पार्टी एकता प्रयास असफल भएको घोषणा गरेपछि महाधिवेशनको प्रक्रियामा आउन आग्रह…

लाखौं खर्च गरेर पोर्चुगल पुगे, हिरासत बसेर भए डिपोर्ट

युवराज श्रेष्ठ - आठ दिनअघि, जुलाई ९ तारिख, साँझ ६ बजे कल्पना आलेको फोनमा श्रीमानको मेसेज आयो। १८ लाख १३ हजार ८ सय रूपैयाँ बुझाएर केही समयअघि पोर्चुगल पुगेका उनका श्रीमान गणेशले मेसेजमा लेखेका थिए – हामीलाई पोर्चुगलको अध्यागमन…

६ दिनसम्म पनि फेला परेन त्रिशुलीमा हराएका बस

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशुलीमा खसेको दुईवटा बसको ६ दिनसम्म अत्तोपत्तो छैन । २८ असारको बिहान साढे ३ बजे लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल…