बढ्यो पेट्रोल र डिजेलको भाउ

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ। नेपाल आयल निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको भाउ लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा पाँच रूपैयाँ बढाएको जानकारी दिएको छ।…

कावासोतीमा छोराको कुटपिटबाट बावुआमा घाइते

रामकुमार श्रेष्ठ – कावासोती । नवलपुरको कावासोतीमा छोराको कुटपिटबाट बाबुआमा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती १३ लौखानी बस्ने ३४ बर्षीय चिन्तामणी बस्यालले…

नारायणी नदीमा डुबी माझी वेपत्ता

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको नारायणी नदीमा डुबेर एक जना पुरुष वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १५ प्रजेटघाट स्थित नारायणी नदीमा माछा मार्ने क्रममा कावासोती १५ निवासी ५९ बर्षीय खुलचन माझी…

नारायणी लगायतका नदीहरुमा पानीको सतह बढ्दै, उच्च सतर्कता अपनाउन आह्वान

आगामी ३ दिन नदीहरुमा बाढीको सतह उल्लेख्य रुपमा बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बाढीले क्षति पनि पु¥याउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका सहायक…

खुट्टाले लेखेरै एसईईमा ऋषिरामले ल्याए ३.३७ जिपिए

गुल्मीको छत्रकोट गाउँपालिका– ४ का १९ वर्षीय ऋषिराम कँडेलले खुट्टाले लेखेरै एसइई परीक्षामा ३.३७ जिपिए प्राप्त गरेका छन् । शृंगा जनता माविमा अध्ययनरत उनले रुरु क्षेत्र गाउँपालिकाको जनबोध मावि परीक्षा केन्द्रबाट परीक्षा दिएका थिए । उनलाई…

एकीकृत समाजवादीको दसौं महाधिवेशन आजबाट, अध्यक्षमा नेपाल, खनाल र भुषाल आकांक्षी

सत्तारूढ नेकप (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशनबाट आइतबारबाट सुरू हुँदैछ। असार २० गतेसम्म चल्ने महाधिवेशनको आज उद्घाटन सत्र हुनेछ। प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशनको उद्घाटन सत्रअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली…

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ, असार १६ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र…

भारतीय कप्तान शर्मा र पूर्वकप्तान कोहलीले लिए टी–२० बाट सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी–२० आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्। आफ्नो खेल जीवनमा भारतलाई दोस्रो पटक टी–२० विश्वकप उपाधि जिताउने क्रममा विराटले सन्न्यासको घोषणा गरेका…

फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उचाल्यो टि २० वर्डकपको उपाधि

रोमाञ्चक खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ । भारतले टी–२० विश्वकपको उपाधि जितेको यो दोस्रो अवसर हो । भारतले सन् २००७ को पहिलो टी–२० विश्वकपको उपाधि जितेको थियो । यसअघि एक दिवसीय…

असार १५ः नवलपुरमा बल्ल २० प्रतिशत रोपाइँ

नवलपुर — समयमा नै वर्षा नहुदा पूर्वी नवलपरासीमा २० प्रतिशत मात्र रोपाइँ भएको छ । भुमिगत सिंचाइको प्रबन्ध भएका किसानले मात्र धान रोपेका छन् । शुक्रबार रातिदेखि वर्षा भएकाले अब किसानले धमाधम धान रोप्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।…