नागढुंगा–नौबिसे सडक आज र भोलि दुई रात बन्द

धादिङबाट काठमाडौं आउने मुख्य राजमार्ग त्रिभुवन राजपथ (नागढुंगा–नौबिसे सडक खण्ड) दुई दिन रातको समयमा मात्रै बन्द हुने भएको छ । नौबिसे खोला पुलमा काम गर्न सहजीकरणका लागि १९ र २० असारका दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म यो सडक बन्द…

हत्या आरोपमा पूर्वप्रदेश सांसद यादव थुनामा

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विककाे हत्या गरेकाे आरोपमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ। जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले यादवलाई कर्तव्य ज्यान…

एटिएम मेसिन तोडफोड गर्ने युवक पक्राउ

एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ९ बस्ने २३ वर्षका रूपेश नेपाली रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए।…

बुटवल–नारायणगढ सडकः नवलपुरमा साढे ६ बर्षमा ५२ प्रतिशत काम

नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रोपटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ। ०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो। यसबीचमा दुईपटक म्याद थप गरिएको छ। दोस्रोपटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी…

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, एमालेका मन्त्रीहरुले दिए सामुहिक राजिनामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ । यो सँगै एमालेबाट सरकारमा रहेको मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सामुहिक रुपमा राजिनामा समेत बुझाएका छन् । बुधबार साँझ बालुवाटार…

८ लाख सुपारी दिएर काका हत्या

काठमाडौं । पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वाका ३२ वर्षीय सन्तोषप्रसाद कुम्हार, भिष्वाकै ३३ वर्षीय लक्ष्मणकुमार पण्डित…

चना अड्किएर तीन वर्षे बालकको मृत्यु

दाङको तुलसीपुरमा चना अड्किएर तीन वर्षे बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका तीन वर्षीय राजेन्द्र घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। उनका…

पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व

पानीपुरी खान मन पराउनुहुन्छ भने यो खबरले तपाईँलाई निराश बनाउन सक्छ । भारतको कर्नाटकबाट डरलाग्दो खबर आएको छ । त्यहाँ बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको छ । यसपछि कर्नाटक सरकार सतर्क भएर अनुसन्धान थालेको…

एमालेका मन्त्रीले आजै राजीनामा दिने

काठमाडौँ । नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो । यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई मार्ग…

प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ । कांग्रेसको बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई मार्ग…