आइसिसी टि २० फाइनलः दक्षिण अफ्रिकालाई भारत दियो १ सय ७७ रनको लक्ष्य
टी–२० विश्वकपको फाइनलमा भारतले दक्षिण अफ्रिकासामु १ सय ७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको हो ।
भारतका लागि फर्ममा फर्किएका विराट कोहलीले…