कावासोतीमा लागुऔषध सहित २ जना पक्राउ

नवलपुर । नवलपुरको कावासोती १६ चालिसकिलो जंगलबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गको चालिसकिलो जंगलमा प्रहरीले चेकजाँच गर्ने क्रममा गैडाकोट १४ निवासी ३७ बर्षीय मेघराज जैसी र २६ बर्षीय अनुप…

बँदेलको आक्रमणबाट एक घाइते

जेठ १२ गते । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका –८ गुरुटोलमा बँदेलको आक्रमणमा परी शुक्रबार दिउँसो एक जना घाइते भएका छन् । स्थानीय २४ बर्षीय सौगात गुरुङ बँदेलको आक्रमणमा परी घाइते भएका हुन् । गुरुङ घरनजिक रहेको सिम्पानी देवकोट…

१ लाख २ हजार ७ सय ११ लाइसेन्स नक्कली आशंका

गतवर्षको असार पहिलो साता । कालिकाकोट गाउँपालिका–५, स्याङ्जाका शशांक बस्याल आफ्नै ४ पांग्रे सवारी चलाएर घर जाँदै थिए । रूपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित वनवाटिका क्षेत्रमा उनको सवारीले ठक्कर दिँदा ६४ वर्षीय पैदलयात्री कृष्णप्रसाद…

देवचुलीमा दुई वटा मोटरसाइकल जुध्दा २ जना घाइते

देवचुली । नवलपुर जिल्लाको देवचुली नगरपालिका १६ रजहर चोकमा दुई वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । लु ३१ प ६३७७ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०३–००३ प ८३८२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको हो ।…

कावासोतीको फोहार फाल्ने ट्याक्टरले ठक्कर दिंदा स्कुटी चालक गम्भीर घाइते

कावासोती । नवलपुरको कावासोती ९ वडा कार्यालय अगाडिमा भउको सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । कावासोती नगरपालिकाको फोहोर उठाउने ट्याक्टर ग १ त २९५१ नम्बरको ट्याक्टरले ना ४३ प ६३७५ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो ।…

अभ्यास खेलमा नेपालको सुखद सुरुवात, हुरीकेन्स ६ रनले पराजित

काठमाडौँ । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ । प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो। नेपालले दिएको…

कैलाश सिरोहिया अस्पताल भर्ना

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी…

दुर्घटनामा परेर एक जनाको मृत्यु, एक जना गम्भीर घाईते

पाँचथर । मेची राजमार्ग अन्र्तगत पाँचथरको हिलिहाङ गाउँपालिका ७ हेवाखोलामा अहिले साँझ भएको सवारी दुर्घटना परेर एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज बस्ने ३५ वर्षका चालक श्याम वि.क. रहेका छन् । दुर्घटनामा परेर इलामका ३१…

गैडाकोटमा दुर्घटनाः १ जना गम्भीर घाइते

गैडाकोट । नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी १ जना गम्भीर घाइते भएका छन् । गैडाकोट नगरपालिका १६ सोह्र नम्बर चोकमा चोरमाराबाट हेटौडाका लागि हिडेको लु ३ च ५२७१ नम्बरको बलेरोले साइकल यात्रीलाई ठक्कर…

कान्तिपुरका अध्यक्ष सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

नागरिकता कसुर मुद्दामा पक्राउ परेका कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । शुक्रबार जिल्ला न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले उहाँलाई हिरासतमा राखेर…