बंगालको खाडीबाट शक्तिशाली आँधी आउने चेतावनी, भारतमा लाखौँ मानिसलाई सुरक्षित स्थानमा सारियो
बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउन लागेपछि जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
आँधीले आइतबार मध्यराततिर बंगलादेश र भारतको पश्चिम बंगालका तटहरूलाई पार गर्ने अनुमान गरिएको छ। भारतको मौसम…