मध्यविन्दुमा लागुऔषध सहित १ जना पक्राउ

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसा निवासी २७ बर्षीय अशोक महतोलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । उनकै घरमा लागुऔषध लुकाइ राखेको छ भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई लागुऔषध सहित पक्राउ गरेको हो । उनको साथबाट…

बाल अस्पतालमा आगलागी, कम्तीमा ६ नवजात शिशुको मृत्यु

भारतको दिल्लीमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जना नवजात शिशुको मृत्यु भएको छ । आगलागीमा अरू केही घाइते भएका दिल्ली प्रहरीलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको हो । गए राति साढे ११ बजे भएको आगलागीमा घाइते भएका १२…

नारायणगढ मुग्लिन सडक बाटो विस्तारको क्रममा पहिरो खसेर एक्साभेटर चालकको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको ३ नम्बर खोला पुल नजिकै बाटो विस्तारको क्रममा पहिरो खसेर पुरिंदा एक्साभेटर चालकको मृत्यु भएको छ । चितवनको ईच्छाकामना गा।पा। ५ मुग्लिङ नारायणगढ सडक खण्डको ३ नम्बर पुलमा पुलको लागि पहाड काट्ने…

नवलपुरमा सर्पदंशबाट एक जना महिला विरामी

नवलपुर । नवलपुरमा सर्पदंशका कारण एक जना महिला विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १२ तमासपुर बस्ने ३३ बर्षीय निर्मला चौधरीलाई हिजो साँझ सर्पले डसेको हो । चौधरीलाई गोठालो जाने…

पार्कमा आगलागी हुँदा नौ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा शनिबार एउटा मनोरञ्जन पार्कमा भएको भीषण आगलागीमा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको इण्डिया टुडेले जनाएको छ । यो घटना गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता…

सप्तरीमा पेस्तोलसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीमा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । शुक्रबार राति जिल्लाको खडक नगरपालिका–८ भदियाबाट पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली २ राउन्ड र म्यागजिन २ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा…

कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको…

तिनाउ खोलामा डुबेर एक जना किशोरको मृत्यु

तिनाउ खोलामा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा डुबेर तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको मृत्यु भएको हो । आज बिहान ८ बजेतिर ३ जना…

सन्दीपबारे आईसीसीसँग क्यानको यस्तो सहमति

काठमाडौँ । टी–२० विश्वकपमा क्रिकेटर सन्दीप लामिछानेले सहभागी हुन पाउने या नपाउने भन्ने विषयमा अझै पनि अन्योल कायमै रहेको छ । विश्वकपका लागि १५ सदस्यीय टोलीको नामावली बुझाउने अन्तिम समय नजिकिँदै गर्दा पनि लामिछानेको भिसाको विषयमा टुङ्गो…

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

रुपन्देहीमा शुक्रबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। बुटवल भैरहवा ६ लेन सडकखण्डको ड्राइभरटोल र बुटवल मुर्गिया सडकखण्डको जितगढीमा मोटरसाइकल दुर्घटना भएको थियो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार…