रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

दाङ । रुकुमबाट दाङ आउँदै गरेको गाडी सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहानै लु २ ख ६५०२ नम्बरको गाडी कपुरकोट ३ चोरखोला क्षेत्रमा सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी एक महिला र दुई…

न्याय माग्दै जनप्रतिनिधिहरु पुगे प्रशासन, सुरक्षा नदिएको गम्भीर आरोप

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरका जनप्रतिनिधिहरुले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा नवलपुरका सुरक्षा निकायको कमजोरीका कारण ठूलो घटना घटेको आरोप लगाएका छन् । उनीहरुले आज जिल्ला प्रशासन कार्यालय नवलपुरमा दोषीलाई कारवाही गर्नु…

कावासोतीमा दुर्घटना १ जना गम्भीर घाइते, कालीगण्डकी कोरिडोरमा अर्का २ जना घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोती ८ खरखट्टा जंगलमा आज साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । प्रगतिनगरबाट फलफूल चोक आउँदै गरेको ग.प्र. ०४–००१ प ३०११ नम्बरको मोटरसाइकल चालक कावासोती ८ इन्द्र चोक निवासी…

कावासोतीको समता शिक्षामा दशैं शुभकामना तथा शैक्षिक सामग्री वितरण

नवलपुर । नवलपुरको कावासोतीमा रहेको समता शिक्षा निकेतन कावासोतीले दशैंको उपलक्ष्यमा विद्यार्थीहरुसँग शुभकामना आदानप्रदान तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरेको छ । समता शिक्षा निकेतन कावासोतीले दशैं पर्वको उपलक्षमा कक्षा नर्सरी…

हत्यारालाई फासी दे भन्दै प्रहरी कार्यालय घेरे कावासोतीका महिलाहरुले

कुसुम परियार -  नवलपुर । नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरेपछि विहीबार कावासोतीका महिलाहरुले जिल्ला प्रहरी कार्यालय नवलपुर अगाडि नाराबाजी गरेका छन् । उनीहरुले दोषीलाई कारवाही गर्नु पर्ने, हत्यारालाई फाँसी…

कावासोतीमा श्रीमतीको हत्या गरी श्रीमानले गरे प्रहरीकोमा आत्मसमर्पण

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुरको कावासोतीमा एक जना पुरुषले आफ्नै श्रीमतीको हत्या गरी प्रहरीकोमा आत्मसमपर्ण गरेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ ज्ञानोदय चोक नजिकै आज साँझ सवा ६…

नवलपुरमा दशैं लक्षित यात्रु सहायता कक्ष स्थापना

रामकुमार श्रेष्ठ -  नवलपुर । नवलपुर जिल्लामा दशैं लक्षित गरी यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दशैंको बेला यात्रा गर्ने यात्रुहरुलाई कुनै पनि दुःख नपाओस् भन्ने हेतुले यात्रु सहायकता कक्ष स्थापना गरिएको हो । सोमबार विहान कावासोतीमा…

दुई मन्त्रीले गरेनन पहिलो निर्णयमा हस्ताक्षर

शिक्षामन्त्री महावीर पुनले पहिलो निर्णयमै हस्ताक्षर नगर्ने जिद्दी लिएपछि… काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले पदभारग्रहण गरेका छन् । केशरमहलमा तयार पारिएको शिक्षा मन्त्रालयमा गएर उनले पदभार ग्रहण गरेका हुन्…

कावासोतीमा दुर्घटना, २ जना घाइते, एक गम्भीर 

कुसुम परियार - नवलपुर । नवलपुरको कावासोतीमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ३ अदालत मार्गमा काठमाडौँबाट…

नवनियुक्त चार मन्त्रीले लिए शपथ

६ असोज, काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका…