इलाम–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु, बझाङमा हेलिकोप्टरद्वारा मतपेटिका ल्याइयो

इलाम । इलाम-२ को उपनिर्वाचनमा खसेको मत गणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बैठकले मत गणनाको समय तय गर्नेछ । बैठक मतगणनास्थल गौतमबुद्ध सभागृहमा सुरु भएको हो । शनिबार भएको मतदानमा कुल एक लाख १५ हजार ८८९ मतदातामध्ये ६९ हजार २८७ मत…

मलामी सवार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १२ घाइते

गुल्मी । गुल्मीमा मलामी बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा परेर ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।…

आजको राशिफल, श्री दाउन्ने देवीको कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८१ वैशाख १६ गते आइतवार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कार्य पद्धतिमा सुधार हुनेछ, सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ भने विशेष सफलता पाउन सक्नुहुन्छ, सिनियर्सको मुखबाट प्रशंसा सुन्न पाइने छ । हाँके÷ताकेको…

पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पाल्पा । पाल्पामा टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका-६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलाल रहेको प्रहरीले जनाएको छ । शनिबार बेलुका सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ…

टाउको जोडिएका जुम्ल्याहा दिदी बहिनीको ६२ वर्षको उमेर निधन

जन्मिंदै टाउको जोडिएका जुम्ल्याहा लोरी शापेल र जर्ज शापेलको ६२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाको फिनाडेल्फियामा उनीहरुको मृत्यु भएको हो । अन्तिम संस्कार गर्ने संस्थाले उनीरुको मृत्युको काण भने खुलाएको छैन । मेयो क्लिनिकमा…

दाउन्नेमा टिप्पर खस्यो, चालक गम्भीर घाइते

नवलपुर । नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको त्रियासी मोडमा लु २ ख लु २ ख ३४५६ नम्बरको टिप्पर सडकबाट खस्दा चालक गम्भीर घाइते भएका छन् । आज दिउँसो पौने ४ बजेतिर टिप्पर सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो ।…

इलाम–२ उपनिर्वाचनः ६० प्रतिशत मत खसेको अनुमान

इलाम । इलाम–२ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । मुख्यनिर्वाचन अधिकृत केशव घिमिरेका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमै मतदान सकिएको हो । उनका अनुसार इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदातामध्ये करिब ६९ हजार २ सय ८७ मत खसेको…

नेपाल वेस्ट इन्डिजसँग ४ विकेटले विजयी

वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ । शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो । वेष्ट इन्डिजले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ दशमलब ४ ओभरमा ५ विकेटको क्षतिमा भेटाएको…

कप्तान पौडेलले बनाए शतक live link

वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले शतक बनाएका छन् । उनले ४८ बलमा १०२ रन बनाएर खेलिरहेका छन् । उनले ४८ बलमा ५ छक्का र १० चौका सहित १ सय २ रन जोडेका हुन् । यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले…

रुसी सेनामा भर्ति भएका तनहुँका ९ युवक अझै सम्पर्कविहीन

रुसी सेनामा भर्ति भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्। रुसी सेनामा भर्ती भएका आफ्ना सन्तान सम्पर्कविहीन भएपछि अभिभावक लगायतका परिवार चिन्तामा परेका हुन्। ‘रुसी सेनामा भर्ती भएको…