इलाम–२ र बझाङ १(१) दुवै स्थानमा एमालेको अग्रता

इलाम–२ मा सुहाङले लिए अग्रता इलाम । इलाम–२ अन्तरगत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई उछिनेका हुन् । शीर्ष स्थानका लागि नेपाली…

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित

वैशाख १६ । वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १–१ को बराबरी गरेको हो ।…

इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता

काठमाडौँ । इलाम २ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् । यस्तै…

भेरी नदीमा बेपत्ता भएका निर्माण मृत भेटिए

सुर्खेत । भेरी नदीमा पौडी खेल्ने क्रममा शनिवार अपराह्न बेपत्ता भएका निर्माण चौलागाईँ मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनी आइतबार बिहान बेपत्ता भएको स्थान नजिकै मृत अवस्थामा भेटिएका हुन् ‌। वीरेन्द्रनगर…

इराकी टिकटक स्टार सवादीको गोली हानी हत्या

काठमाडौं । इराकी टिकटक स्टार गुफ्रान सवादीको गोली हानी हत्या गरिएको छ । राजधानी बगदादस्थित उनको घरबाहिर उनको हत्या भएको हो । उनी उम्म फहाद नामबाट सामाजिक सञ्जालमा चर्चित थिइन् । यो घटना बगदादको पूर्वमा पर्ने जायुना क्षेत्रमा भएको…

वेस्ट इन्डिजद्वारा नेपाल सामु १६१ रनको चुनौती पेश

नेपाल विरुद्धको दोस्रो टी २० क्रिकेटमा वेस्ट इन्डिज ए ले नेपाल सामु १६१ रनको लक्ष्य पेश गरेको छ । वेस्ट इन्डिजले २० ओभरमा सात विकेटको क्षतिमा १ सय ६० रन बनाएको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वेस्ट इन्डिजको ‘ए’…

नवलपरासीमा सवारी दुर्घटनामा १ जनाको मृत्यु एक जना घाइते

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा ट्रकले स्कुटीलाई ठक्कर दिंदा एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सुनवल १२ भूमही चोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको…

इलाममा मतगणना सुरु, बझाङमा दिउँसो १ बजेबाट मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नं २ मा शनिबार सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । विहान ११ बजेदेखि मतगणना सुरु गर्ने सर्वदलीय निर्णय भएपनि करिब एक घण्टा ढिला गरी मतगणना सुरु भएको हो । इलाम नगरपालिका–७ स्थित गौतम बुद्ध…

नवलपुरमा एक जना पुरुष मृत फेला

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० भूपू चोकमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । भूपू चोकबाट दक्षिणतर्फ अन्दाजी ४५ बर्षीय पुरुष मृत फेला परेको हो । बारा घर भएका स्थानीय फन्टु नामले बोलाउने मानिस मृत फेला…

नवलपुरमा आगलागीबाट घरगोठ जल्यो, डडेल्धुरामा आगोमा परेर एकजनाको मृत्यु

नवलपुरमा आगलागीबाट घरगोठ जल्यो नवलपुर । नवलपुर जिल्लाको गैँडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनी वडा कार्यालय नजिक गएराती एक घरमा आगलागी भएको छ । आगलागीबाट स्थानीय तुलबहादुर डिस्वाको घर र गोठ जलेर नष्ट भएको हो । गएराति करिब सवा २…