नवलपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला, हत्या आशंका
रामकुमार श्रेष्ठ —
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेलहानीमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक कमल परियारका अनुसार अन्दाजी ६०÷६५ बर्षीय श्रीमान तुलबहादुर…