जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

काठमाडौं । विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ परेका छन् । काठमाडौंको सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका-२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत…

विवाह घरमा होहल्ला गरेर नाचगान गर्न खोज्नेलाई सम्झाउन खोज्दा बेहुलीको आफन्तको हत्या

सल्यानमा कुटपिट गरी एक युवकको हत्या भएको छ। घटनामा संलग्न आरोपितमध्ये ११ जना पक्राउ परेका छन्। जिल्लाको कुमाख गाउँपालिका– ६ का २१ वर्षीय विकास वलीको स्थानीय युवाको कुटपिटबाट मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका…

ट्रयाक्टरले किचेर एक जनाको मृत्यु

मकवानपुर, वैशाख १३ । कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाश–१० पुरानोगाउँका ३५ वर्षीय प्रदीप वाइबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी…

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

एजेन्सी । सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ ।…

रविविरुद्ध कमेन्ट गर्दा साइबरले दवाब दिएपछि विष खाएँ भन्दै पोष्ट हाल्ने युवाले २० वटा सिटामोल खाएको…

कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचारत जाजरकोटका गणेशमान सिंहले सिटामोल खाएको पुष्टि भएको छ । सिंहले प्यारासिटामोल खाएको मेडिकल रिपोर्टबाट देखिएको हाे। कीर्तिपुर अस्पतालस्थित आईसीयू कक्षका एक जना स्वास्थ्य अधिकृतले सिंहले २० ट्याब्लेट…

विदेश पठाइदिन्छु भन्दै ३८ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका ३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका ११ नैकाप…

मध्यविन्दु नगरपालिकाले आगलागीबाट क्षति भएकाे घर बनाईदिने

प्रकाश रेग्मी - नवलपुर । नवलपुरकाे मध्यविन्दु नगरपालिका १४ चनाैटेमा दुईदिन अघि आगलागीबाट क्षति भएकाे घर मध्यविन्दु नगरपालिकाले पुर्ननिर्माण गरिदिने भएकाे छ । आज घटनास्थलमा राहत सामग्री वितरण गर्न पुगेका नगर प्रमुख भिमलाल…

नवलपुरमा भरूवा बन्दुक फेला

नवलपुर - पूर्वी नवलपरासीकाे कावासाेती १ बालुवा डाँडा बारीमा लुकाई राखेकाे लाेड गरेर राखेकाे अवस्थामा भरूवा बन्दुक फेला पारेकाे छ । आज कावासाेती १ बालुवाडाँडामा जलदेवी सामुदायिक वनमा लागेकाे आगो निभाउन गएकाे नेपाली सेनाकाे टाेलीले १…

ढुङ्गाले हानेर दाइको हत्या

आफ्नै दाइ नाता पर्नेलाई हत्या गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । ४० वर्षीय गणेश नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरिएको हो । हत्या अभियोगमा भिमदत्त नगरपालिका-१ सृजना टोल बस्ने ३५ वर्षीय दीपक नेपालीलाई बुधबार…

विवाह गर्दै अभिनेत्री मञ्जिता

काठमाडौँ । अभिनेत्री मञ्जिता केसीले विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले आगामी असार २८ गते शुक्रबार प्रकाश केसीसँग विवाह गर्न लागेकी हुन् । प्रकाशसँग उनले हालै इन्गेज्मेन्ट गरेकी हुन् । जसको जानकारी उनले तस्बिर सार्वजनिक गर्दै…