लक्ष्मी आदर्श आधारभूत विद्यालयमा सडक दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम
प्रिय धन–
नवलपुर, १२ बैशाख। लक्ष्मी आदर्श आधारभूत विद्यालय मध्यविन्दु ७ अम्रसामा सडक दुर्घटना सम्बन्धी सचेतना कार्यक्रम भएको छ ।
आज बुधबार सशस्त्र प्रहरी बल बेस क्याम्प चोरमाराले सडक दुर्घटना सम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।…