आजको राशिफल, श्री मनकामना माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि.सं. २०८१ वैशाख १४ गते शुक्रवार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – ससाना कुरामा मन आत्तिने दिन हो, उता समय एवं परिस्थिति अनुकूल भए पनि बाध्यतामा खुम्चनु पर्दा इच्छा पूरा हुन सक्दैन । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने…

हुप्सेकोटका किसानलाई कृषि सामाग्री अनुदान, बजार व्यवस्थित गर्न कृषकको माग

प्रिय धन— नवलपुर, १३ बैशाख - पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा कृषकहरुलाई कृषि सामाग्री अनुदानमा वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र नवलपुरको योजना अनुसार करिब दश लाख असी हजार रुपैयाँ बराबरको सामाग्री वितरण गरिएको हो ।…

२० वर्षमा ३४ गुणाले बढे जापानमा नेपाली, विद्यार्थी अत्यधिक

काठमाडौं । जापान सरकार अध्यागमन विभागले हालै जापानमा रहेका विदेशीहरूको तथ्यांक प्रकाशित गरेको छ। उक्त तथ्यांक अनुसार सन् २०२३ डिसेम्बर ३१ सम्ममा जापानवासी नेपालीहरूको संख्या १ लाख ७६ हजार ३३६ पुगेको छ। सन् २००३ मा यो सङ्ख्या केवल ५…

साढे २ वर्षकी बालिका बेच्ने महिला पक्राउ

साढे २ वर्षकी बालिका बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । उर्मिला भनेर चिनिने ४३ वर्षीया कल्पना विश्वकर्मा पक्राउ परेकी हुन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई भृकुटीमण्डपबाट १० वैशाखमा पक्राउ गरेको हो ।…

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ

क्यानडा पठाउने भन्दै दुबई पुर्‍याएर एक युवतीलाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ घर भएका फिरोज खान भनेर चिनिने २६ वर्षीय फरमान हवारी छन् । उनलाई मानव बेचबिखन तथा अनुसन्धान…

चितवनमा आफै चढेको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु

पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एकजना तीर्थयात्रीको मृत्यु भएको छ। राप्ती– २ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्किएकी राप्ती नगरपालिका– २ गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा…

नवलपरासीमा भन्सार छलि ल्याएका साढे ७ लाख बराबरको अवैध सामग्री बरामद

रामकुमार श्रेष्ठ — नवलपरासी । पश्चिम नवलपरासीमा भन्सार छलि अवैध रुपमा भित्र्याइएका ७ लाख ५५ हजार ४१ रुपैयाँ बराबरको सामग्री प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार…

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन्। प्रदेश सभाका ४० सदस्यमध्ये २३ जनाले मुख्यमन्त्री कँडेलको पक्षमा मत दिएका हुन्। उनको विपक्षमा ९ मत र तटस्थमा एक मत परेको छ। मुख्यमन्त्री कँडेललाई माओवादी केन्द्र,…

नवलपुरका १ सय बढी वनमा आगलागी, २५ सय बढी हेक्टर वन सखाप, आगो निभाउन सधैं सास्ती

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुर जिल्लामा यस बर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका अनुसार अहिले नवलपुरमा ८० प्रतिशत बढी वन सामुदायिक वन, मध्यवर्ती वन, कवुलियती वन लगायत समुदायमा आधारित वन…

ऋषि धमला फिल्म ‘भाइरल गोर्खे’ देखिने

काठमाडौं । सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी तथा ऋषि धमला अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ । उनी फिल्ममा पत्रकारको महत्वपूर्ण भूमिकामा देखिन लागेको…