चितवनमा म्याजिक ट्रकमा ठोक्किँदा १६ जना घाइते
भरतपुर । भरतपुर महानगरपालिका वडा नं-२९, चौधकिलोमा म्याजिकको टायर पड्किएर ट्रकमा ठोक्किँदा म्याजिक चालकसहित १६ जना घाइते भएका छन् ।
मुग्लिनबाट नारायणगढतर्फ आरहेको ना १ ज ४९५७ नम्बरको म्याजिकको टायर पड्किएर विपरीत दिशाबाट गइरहेको…