आजको राशिफल, दाउन्ने माता कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

आजको राशिफल, वि.सं. २०८१ वैशाख ०९ गते आइतवार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – परीक्षा वा प्रतिस्पर्द्धामा सफल भइने छ, तर आज आवेग, रिस र घमण्डमाथि नियन्त्रण गर्नुपर्छ । गरेको मिहिनेतले सार्थक परिणाम प्राप्त हुनेछ, साथै प्रभाव…

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका कारण दिउँसो १ बजेतिर बस्तीमा सल्किएको थियो । भूमिकास्थान नगरपालिका…

नवलपुरको मकै बारीमा जङ्गली बँदेल आतंक

गर्मी बढेसँगै पूर्वी नवलपरासीको निकुञ्ज आसपासका ठाउँमा किसानले लगाएका मकै बालीमा जङ्गली बँदेल पसेर खान थालेपछि स्थानीयमा त्रास बढेको छ । केही दिनदेखि चितवन राष्ट्रिय निकुञ्जबाट निस्केका जङ्गली बँदेलले, देवचुली र मध्यबिन्दु…

कावासोतीमा स्कुटी र अटो ठक्कर खाँदा ४ जना घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोती ३ हलचोकमा स्कुटी र अटो एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार कावासोती ३ हलचोक स्थित पूर्व पश्चिम राजमार्ग सडकखण्डमा कावासोतीबाट डण्डातर्फ जादै गरेको ग.…

दसबर्से बालकले बनाए बिजुलीबाट चल्ने स्कुटर

तनहुँ, वैशाख ८ गते । तनहुँमा एक बालकले १० वर्षकै उमेरमा बिजुलीबाट चल्ने स्कुटर बनाएका छन् । शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारास्थित नेपाल पुलिस स्कुल कक्षा ५ मा पढ्ने निश्छल रिमालले यस्तो स्कुटर बनाउनुभएको हो । सानै उमेरमा आफैँले…

धादिङमा काठ चिर्ने आरोले घाँटी काटिएको अवस्थामा युवक फेला

धादिङको खनियाबास गाउँपालिका–१ झार्लाङमा काठ चिर्ने आराले घाँटी काटिएको अवस्थामा एक जना युवक फेला परेका छन्। नेत्रावती गाउँपालिका–५ कटुञ्जेका ईश्वर गुरुङ घाइते अवस्थामा फेला परेका हुन् । निर्माणाधिन झार्लाङ गिलिङ्चो गुम्बामा हिजो राती…

मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरलले जानकारी दिए ।…

काठमाडौंका यी स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने

८ बैशाख । आज काठमाडौँका विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्नु पर्ने भएकोले विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । रत्नपार्कको वितरण…

काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना

इटहरी / काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटा नगरपालिका–९ स्थित मूलघाट नजिक रुद्रबारी सडकखण्डमा राति २ बजे दुर्घटना भएको छ। अनियन्त्रित भई माइक्रोबस दुर्घटनामा परेको हो जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार माइक्रोबस…

आजको राशिफल : यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८१ वैशाख ०८ गते शनिवार मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण पक्ष हुन्, त्यसैले व्यक्तिगत जिम्मेवारी र हार्दिकताका बीचमा सन्तुलन राख्न प्रयास गर्नुपर्ने दिन हो । धेरैजनासँग…