एमाले नवलपुरको अधिवेशन शुरु, भोलि निर्वाचन प्रक्रियामा जाने
नवलपुर । नेकपा एमाले नवलपुरको नवौं अधिवेशन आजबाट कावासोतीमा शुरु भएको छ ।
अधिवेशनको नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उद्घाटन कार्यक्रममा आउने भनिए पनि अध्यक्ष ओली…