पत्कर जलाउने क्रममा घाइते भएकी वृद्धाको मृत्यु
रामेछापमा पत्कर जलाउने क्रममा आगलागीमा परी घाइते भएकी मन्थली नगरपालिका– ९ पुरानागाउँस्थित लामाटोलकी ८५ वर्षीया वृद्धा लालमाया तामाङको उपचारको क्रममा मृत्यु भएको छ।
उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु…