सुटिङकाे क्रममा भिरबाट लडेर अभिनेत्री सुजाता घाइते
फिल्म । फिल्म `द्रौपदी´ सुटिङकाे क्रममा अभिनेत्री सुजाता तिमिल्सिना भिरबाट लडेर घाइते भएकी छिन् । डोल्पाको अप्ठ्यारो लोकेसनमा सुटिङ गर्दागर्दै मंगलबार दिउँसो सुजाता भीरबाट लडेर घाइते भएकी हुन् । उनको मुख, दाँत तथा हातखुट्टामा चोट लागेको…