सुनको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख ३५ हजार ६ सय
काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ३४ हजार रुपैयाँ पुगेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी…