आफ्नै बुबाको मृत्युको समाचार लेख्न जाँदा…

शुक्रबार बिहान बैतडीका पत्रकार कृष्ण विष्ट रेडियोको स्टुडियोमा समाचार पढ्दै गर्दा ट्याक्टर दुर्घटनाको खबर आयो। ८ बजेको समाचार पढेर उनी मोटरसाइकल चढेर घटनास्थलतर्फ हिँडे। पाटन नगरपालिका– ८ खोड्पेमा रहेको रेडियो सेभेनस्टारको कार्यालयभन्दा…

आजको राशिफलः वि.सं. २०८० चैत्र २४ गते शनिवार, पशुपति नाथको कृपाले तपाईको भाग्य चक्कने छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । जीणर्ोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका…

चितवनमा घाँटीमा हड्डी अड्किएर एक युवकको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं-१९, शरदानगरमा एक युवकको मासु खाँदा घाँटीमा हड्डी अड्किएर मृत्यु भएको छ । तनहुँ घर भई काकाको घरमा बस्दै आएका २२ वर्षीय करण सुनारले मासु खाँदा घाँटीमा हड्डी अड्किएर स्थानीय सिद्धेश्वर हेल्थ…

ट्याक्टर दुर्घटना, दुईको मृत्यु

बैतडी, चैत २३ गते । बैतडी-बझाङ जयपृथ्वी राजमार्गकाे झाैलेकमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक नजिक से २ त ३६७८ नम्बरको ट्याक्टर दुर्घटनामा परि चालक राजेश चौधरी र स्थानीय…

अम्रिसोले नवलपुरको नाङ्गोडाँडा भरियो तर बजार भाउ पाएन

रामकुमार श्रेष्ठ – नवलपरासी । झट्ट हेर्दा इलामको चिया बगान जस्तै भएको छ अहिले नवलुरका अधिकांश डाँडा । नाङ्गो डाँडालाई हरियो बनाउन, भूक्षय, बाढी पहिरो रोक्न र स्थानीयका जीविकोपार्जनमा पनि होस भनेर नवलपुरमा पहाडि क्षेत्रमा गरिएको…

बुहारी करणी गरेको आरोपमा जेठाजु पक्राउ

उर्लाबारी । आफ्नै भाइकी श्रीमतीलाई करणी गरेको आरोपमा उर्लाबारीमा एक व्यक्ति पक्राउ परेका छन् । उर्लाबारी ४ का ३० वर्षीय पौडेल थरका एक व्यक्तिलाई पीडित महिलाको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो । आफ्नै…

आजको राशिफलः वि.सं. २०८० चैत्र २३ गते शुक्रवार, श्री दाउन्नेदवी माताको कृपाले यी राशिहरूको चम्किनेछ…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । इच्छा र आकाङ्क्षाले पूणर्ता पाउने तथा आयआर्जनका मार्गमा…

कावासोतीको छिपछिपे सहकारीमा बचतकर्ताको १० करोड हिनामिना

नारायण शर्मा – पूर्वी नवलपरासी — कावासोतीको फिल्महल चोकमा कार्यालय रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको १० करोड बचत हिनामिना भएको आशंकामा गण्डकी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले छानबिन थालेको छ । रकम फिर्ता नपाएपछि बचतकर्ताको…

बुटवल नारायणगढ सडक विस्तारः दुवैतर्फ गरी बल्ल २९ किलोमिटर कालोपत्रे

कावासोती, चैत २२ गते । नारायणगढ-बुटवल सडक विस्तार योजना अन्तर्गत नवलपरासी पूर्वी खण्डमा २९ किलोमिटर सडक कालोपत्रे भएको छ । पूर्व पश्चिम राजमार्गको गैँडाकोटदेखि दाउन्ने सम्मको पूर्वी खण्डको ६५ किलोमिटर सडकमध्ये १९ किलोमिटर एक तर्फ र…

सुदूरपश्चिमका मुख्यमन्त्री शाहको राजीनामा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश प्रमुख नजिर मियाँलाई मुख्यमन्त्री शाहले केही बेरअघि राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, विश्वासको…