चितवन राष्ट्रिय निकुञ्जमा १० महिनामा ५३ वन्यजन्तु मरे

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिङ्गे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् । निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका दुर्लभसहित ५३…

नुहाउन गएकी बालिका भिरबाट खसेर मृत्यु

घरबाट नुहाउन हिडेकी एक बालिकाको भिरबाट खसेर मृत्यु भएको छ। जिल्लाको छायानाथ रारा नगर पालिका–९ कि अन्दाजी १२ वर्षिया भुमिका रोकायाको भिरबाट खसेर मृत्यु भएको हो। छायानाथ रारा नगरपालिका–९ मुर्मा घर भएकी मृतक बालिका आमासँग सदरमुकाम गमगढी…

३ जना मृत अवस्थामा फेला

काठमाडौँ । विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । भोजपुरको आमचोक गाउँपालिका-७ सल्लेनी बस्ने २१ वर्षीय हस्त बहादुर पुलामी मगर सोही ठाउँस्थित मान्द्रे भिरको खोल्सामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार सोही…

गृह मन्त्रालयमा रवि र बालेन भेटवार्ता

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहसँग भेटवार्ता गरेका छन् । बुधबार दिउँसो महानगरपालिकाको सहकारी विभागले गृहमन्त्री पत्नी निकिता पौडेल आबद्ध साई स्वागत सहकारीमा छापा…

वंशको राजनीतिः इलाम २ उपनिर्वाचनमा कांग्रेस र एमालेबाट ‘छोरो उम्मेदवार’

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा वंशको राजनीतिलाई प्रश्रय दिने गरी उम्मेदवार खडा गरेका छन् । इलाम— २ र बझाङ प्रदेशसभा १ मा हुने निर्वाचनमा एमाले र कांग्रेसले ‘छोरा उम्मेदवार’ उठाएका हुन् ।…

बिरालोले टोकेपछि अस्पतालमा रेविजको सुई लगाउन गएकी महिलाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा बिरालोले टोकेपछि सुई लगाउन गएकी एक जनाको ज्यान गएको छ । कैलालीको भजनी नगरपालिका ४ खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० बर्सिया सीता डंगौराको ज्यान गएको हो । मृतकका आफन्त मनीषा चौधरीका अनुसार…

मेची महाकाली साइकल यात्रीलाई कावासोतीमा स्वागत (भिडियो सहित)

कावासोती । महिला सशक्तिकरणको लागि मेची महाकाली एक साइकल यात्रामा निस्केका साइकल यात्री यमुना ढकाललाई कावासोतीमा स्वागत गरिएको छ । कावासोती साइकिलिङ्ग ग्रुपको आयोजनामा कावासोतीमा उनलाई स्वागत गरिएको हो । ८ दिन अघि पूर्वबाट साइकल…

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा, माओवादीका महरा मुख्यमन्त्री बन्दै

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। बिहीबार संसदमा सम्बोधन गर्दै चौधरीले राजीनामा दिने घोषणा गरेका हुन्। उनले प्रदेश सभालाई सम्बोधन गर्दै…

वैदेशिक रोजगारीबाट फर्किएलगत्तै खुकुरी प्रहार गरी श्रीमतीको हत्या

झापाको बाह्रदशी गाउँपालिका– १ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। चार दिनअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय…

लुम्बिनीमा जसपा र नागरिक उन्मुक्तीका मन्त्रीद्वारा राजीनामा

दाङ,२२ चैत । लुम्बिनी प्रदेशमा जनता समाजवादी र नागरिक उन्मुक्ती पार्टीका मन्त्रीले राजीनामा दिएका छन् । जसपाबाट कृषि तथा भूमि ब्यबस्था मन्त्री भएका भण्डारीलाल अहिर र नागरिक उन्मुक्तीबाट भौतिक पूर्र्वाधार मन्त्री भएका धर्मबहादुर…