अमेरिकामा नेपाली कराँते खेलाडी नगदसहित सम्मानित

अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् । १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसीपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १०औं साग गेमका…

धनगढीमा प्रहरी जवान मृत भेटिए

धनगढी । धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । दार्चुलाको शैल्यशिखर-९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका-७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय…

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडा मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अन्दाजी ३२ वर्षको भाले गैंडा मृत फेला परेको छ । चैत ३ गते निकुञ्जको कोर क्षेत्र कसराबाट माडीको बगई सेक्टरमा जाने बाटो नजिकै सो मृत फेला परे पनि ढिलो मात्रै जानकारी पाएको निकुञ्जका सूचना अधिकारी…

फेरि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ३४ हजार पुग्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिजो बुधबारको तुलनामा आज १ हजार रुपैयाँले बढेसँगै मूल्य कीर्तिमानी बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ…

नवलपरासीमा पाँच लाख मूल्य बढीका अवैध सामान तथा नदीजन्य पदार्थ बरामद

नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भन्सार छली चोरी पैठारी गरी अवैधरुपमा नेपाल ल्याइएका करिब चार लाख मूल्यका सामान बरामद गरेको छ । भन्सार छली चोरी पैठारी गरी…

नवलपुरमा दुर्घटनामा १ जनाको निधन

रामकुमार श्रेष्ठ – पूर्वी नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी १ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्वी नवलपरासीको देवचुली नगरपालिका १६ टागिकोट स्थित भित्री सडक खण्डमा रजहरबाट फारमतर्फ जाँदै गरेको…

गुजरातलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी२० कपमा गुजरातलाई ८ रनले हराउँदै फाइनलमा पुगेको छ । १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो । गुजरातका कप्तान उमागं पटेलले २४ बलमा ४ चौका र २…

पर्वत घटना : लुटपाटको उद्देश्यले दम्पतीको हत्या

काठमाडौँ । पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ मा दम्पतीको हत्या भयो । ६८ वर्षीय सूर्य बहादुर जि.सी र उनकी पत्नी ६५ वर्षीया गमला जि.सी मृत अवस्थामा भेटिएका हुन् । उनीहरूको घाँटी र टाउकोमा चोट लागेको छ । धारिलो हतियार…

एसईईमा चिट चोर्न ह्वाट्सएप र फेसबुक ग्रुप, ५ जना पक्राउ

नेपालगञ्ज । एसईई परीक्षामा ह्वाट्सएप र फेसबुकमा ग्रुप बनाएर चिट चोराउने कार्यमा संलग्न पाँच जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । लोटस इङ्ग्लिस मिडियम हाई स्कुलका प्रधानाध्यापक तपन शर्मा, शिक्षक अफ्ताब खान, ए वान कन्सल्टेन्सीका…

‘क्रु’ ले पाँच दिनमा ३६ करोड ४६ लाख भारू कमायो

बलिउड अभिनेत्री करीना कपूर खान, कृति सेनन र तब्बू अभिनीत फिल्म 'क्रु' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय दैनिक जागरणका अनुसार फिल्मले पाँच दिनमा ३६ करोड ४६ लाख भारू कमाएको छ। ९ करोड २५ लाखमा ओपनिङ गरेको फिल्मले…