बल्खुमा भेटिए करछली ल्याएका हजाराैं थान मोबाइल सेट

जेएसएस मोवाइल कलेक्सन एण्ड सर्भिसिङ सेन्टरमा छापा मारेको प्रहरीले सो सेन्टरको अर्को गोदाममा समेत छापा मारेको छ । ललितपुरको सानेपामा प्रहरीले छापा मारेको अर्को गोदामबाट छापा मारी प्रहरी र राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेर ठूलो…

नेकपाको एकता प्रक्रियाले पायो पूर्णता, ओली–प्रचण्डबीच सहमति !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाले पूर्णता पाएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डले केन्द्रीय सदस्यहरुको कार्य विभाजन, विभागहरु गठनबारे सहमति जुटाएका हुन् । अध्यक्षद्धयबीच भएको छलफलमा…

नवलपुरको मुटु कावासोती बजारबाट टाटा सुमो गाडी चाेरी

बिजय चालिसे । असार, ३१, कावासोती । नवलपुरको कावासोती बजारबाट सुमो गाडी चोरी भएको छ । कवासोतिको सभापति चोकमा पार्किङ गरिराखेको बा ११ च ५२२७ नम्बरको निजि टाटा सुमो गोल्ड गाडी गएराती चोरी भएको गाडी धनी कुमार गुरुङले जानकारी दिनुभयो ।…

आज खण्डग्रास चन्द्रग्रहण : कुन राशीलाई कस्तो असर ?

मंगलवार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण नेपालमा मंगलबारको राति १:४६ मा सुरु भएर बिहान ४ः४५ समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा प्रकाशित पञ्चाङ्गहरूमा उल्लेख छ। यो ग्रहण कुल २ घण्टा ५९ मिनेटको हुनेछ। खगोलविद्…

आज गुरुको सम्मान गर्ने दिन

काठमाडौं : आषाढ शुक्ल पूर्णिमा। ज्ञान दिने गुरुको सम्मान गरी मंगलबार गुरुपूर्णिमा मनाइँदैछ। 'गु' को अर्थ अन्धकार र 'रु' को अर्थ उज्यालो भन्ने बुझिन्छ। अध्याँरोबाट उज्यालोतर्फ लग्ने पात्रलाई नै सम्मानपूर्वक गुरु भनिएको सनातन…

मीठो निद्रा कसरी पार्ने? यस्ता छन् ६ उपाय

बिबिसी- निदाउनु भनेको तकियामा टाउको राख्नु मात्रै होइन। विश्वका धेरै मानिसहरूलाई निदाउन गाह्रो हुन्छ। विश्वका धेरै ठाउँमा हिजोआज अँध्यारो हुँदैन। किनभने हामी धेरैजसो कृत्रिम उज्यालोमा समय बिताउछौँ । अहिले हाम्रो जीवनमा धेरै…

बिपी प्रतिष्ठानका पूर्व उपकुलपति डा दाससहित ८ जनालाई १६ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रपितष्ठानका पूर्व उपकुलपति सहित ८ जनालाई १६ करोड १० लाख ७५ हजार ८२ रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ। अख्तियारले विशेष अदालतमा उनीहरुविरुद्ध…

नेपाल मनसुनः ‘मृतकको सङ्ख्या ६७ पुग्यो, ३० बेपत्ता’

नेपालका विभिन्न स्थानमा अविरल वर्षाका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ६७ पुगेको नेपाल प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये ४१ जना पुरुष र २६ महिला रहेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ। अहिलेसम्म ३० जना बेपत्ता र ४३ जना घाइते…

विश्वकप क्रिकेट: एकदिवसीय प्रतियोगितामा न्यूजील्यान्डलाई हराउँदै इङ्ग्ल्यान्ड बन्यो नयाँ विश्वविजेता

विश्वकप क्रिकेट २०१९ को रोमाञ्चक फाइनलमा न्यूजील्यान्डलाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक विश्वविजेता बन्न सफल भएको छ। क्रिकेटको मक्का मानिने लन्डनको लर्ड्स मैदानमा सम्पन्न खेल निर्धारित ५० ओभरमा बराबर भएको थियो। त्यसपछिको सुपर ओभरमा…

भारतले आज राति चन्द्रयान-२ प्रक्षेपण गर्ने

भारतले दोश्रो अन्तरिक्ष यानको प्रक्षेपण गर्ने तयारी गरेको छ। चन्द्रयान १ को सफलतापछि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान २ प्रक्षेपण गर्न लागेको हो। आन्ध्र प्रदेशको श्रीहरीकोटामा रहेको सतिस धबन अन्तरिक्ष…